Harsamaya
सवारी दुर्घटनामा एक महिलाको मृत्यु
सवारी दुर्घटनामा एक महिलाको मृत्यु मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरस्थित पूर्व-पश्चिम सडकखण्डमा शनिबार साँझ भएको सवारी दुर्घटनामा एक महिलाको ज्यान गएको छ ।
सिरहा मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु
सिरहा मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु मृत्यु हुनेहरूमा मोटरसाइकलमा सवार सिरहाको कल्याणपुर नगरपालिका–२ बेल्हाका २४ वर्षीय प्रदीप मुखिया, कल्याणपुर–१२ का २२ वर्षीय नरेश मुखिया र साइकलमा सवार सिरहा नगरपालिका–२ का ४५ वर्षीय कुसे राय रहेका छन्।
तीर्थ यात्रामा हिँडेका दाङका चार जनाको मृत्यु
तीर्थ यात्रामा हिँडेका दाङका चार जनाको मृत्यु तीर्थ यात्रामा हिँडेका दाङ तुलसीपुरका चार जनाको सवारी दुर्घटनामा परि मृत्यु भएको छ।
 पैदलयात्रीलाई एम्बुलेन्सले ठक्कर दिँदा एकको मृत्यु, दुई घाइते
 पैदलयात्रीलाई एम्बुलेन्सले ठक्कर दिँदा एकको मृत्यु, दुई घाइते घाइते वडा नं ४ का ५२ वर्षीय जितु राय र भारत सितामढीका २० वर्षीय राकेश गुप्तालाई थप उपचारका लागि जनकपुर पठाइएको उनले बताए । एम्बुलेन्ससहित चालक फरार रहे पनि एम्बुलेन्सको नं खुलिसकेकाले सोहीअनुसार खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सिन्धुलीमा सवारी दुर्घटना: आठ जना घाइते
सिन्धुलीमा सवारी दुर्घटना: आठ जना घाइते प्रहरी उपरीक्षक काफ्लेका अनुसार घाइतेको अवस्था खतरामुक्त छ र उनीहरूलाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । सवारी चालक, सिन्धुलीको कमलामाई नगरपालिका–७, रामपुर निवासी २४ वर्षीय सुजन बल भने सकुशल रहेका छन् ।
Weather Update