Harsamaya
आज कोशी प्रदेश र मधेश प्रदेशमा भारी वर्षा
आज कोशी प्रदेश र मधेश प्रदेशमा भारी वर्षा कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाड र तराइ साथै मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा हुनेछ वर्षा
देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा हुनेछ वर्षा मौसम पूर्वानुमान महाशाखाका अनुसार  कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
देशभर मनसुनी वायुको प्रभाव,  यी चार प्रदेशमा भारी वर्षा
देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा भारी वर्षा देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज गण्डकी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा
आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशभर मनसुनी वायुको प्रभाव, पाँच प्रदेशमा भारी वर्षा
देशभर मनसुनी वायुको प्रभाव, पाँच प्रदेशमा भारी वर्षा देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा/ हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशका तराई तथा मधेश प्रदेशको केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी, बागमती, गण्डकी र कर्णाली  प्रदेशमा भारी वर्षाको  सम्भावना
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
देशभर मनसुनी वायुको प्रभाव कायमै, कोशी , बागमती , गण्डकी  र कर्णाली प्रदेशमा भारी वर्षा
देशभर मनसुनी वायुको प्रभाव कायमै, कोशी , बागमती , गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र  हिमपातको सम्भावना रहेको छ।
देशभर मनसुनी वायुको प्रभाव,  कोशी , कर्णाली  र सुदूरपश्चिम प्रदेशमा वर्षा
देशभर मनसुनी वायुको प्रभाव,  कोशी , कर्णाली  र सुदूरपश्चिम प्रदेशमा वर्षा कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
देशभर मनसुनी वायूको प्रभाव,  कोशी , बागमती , गण्डकी  र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
देशभर मनसुनी वायूको प्रभाव, कोशी , बागमती , गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना देशको पहाडी भू-भागको थोरै स्थानहरूमा तथा बाँकी भू-भागको एक-दुई स्थानगमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा भारी वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा भारी वर्षाको सम्भावना आज कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा  हिमपातको सम्भावना रहेको छ।
देशभर मनसुनी वायुको प्रभाव, यी छ प्रदेशमा भारी वर्षा
देशभर मनसुनी वायुको प्रभाव, यी छ प्रदेशमा भारी वर्षा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको  छ।
देशभर मनसुनी वायुको प्रभाव, कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा
देशभर मनसुनी वायुको प्रभाव, कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा यस्तै कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। सबै प्रदेशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र  हिमपातको सम्भावना रहेको छ।
Weather Update