केदार र वर्षाको प्रतिक्रिया : ‘माग्ने राजा’ले देशको वास्तविकता बोलेको छ (भिडियोसहित)
बिहीबार, साउन २२, २०८२
फिल्ममा मुख्य पात्रको रुपमा रहेकी वर्षा सिवाकोटीले मान्छेसँग शक्ति भएपछि के के गर्न सकिन्छ भनेर देखाउन राजनीति शक्ति प्रयोग भइरहेको विषय र सम्बन्धित कथाबस्तु फिल्ममा रहेको बताइन् ।
![‘माग्ने राजा’ को ट्रेलर सार्वजनिक [ट्रेलरसहित]](https://www.harsamaya.com/uploads/posts/1600X900/Magne-Raja-1754559699.jpg)
‘माग्ने राजा’ को ट्रेलर सार्वजनिक [ट्रेलरसहित]
बिहीबार, साउन २२, २०८२
फिल्ममा नेपाली हास्यव्यङ्ग्य क्षेत्रका लोकप्रिय कलाकार केदार घिमिरे ‘माग्ने बुढा’लाई मुख्य भूमिकामा देख्न सकिन्छ । उनले मुख्य भुमिकामा खेलेको यो पहिलो फिल्मपनि हो । ट्रेलरको मुख्य भागमा पनि केदार घिमिरे नै देखिएका छन् ।

केदार घिमिरेको ‘माग्ने राजा’ महाशिवरात्रिमा शुभमुहूर्त, दशकपछि तक्मे बुढासँग सहकार्य
बुधबार, फागुन १४, २०८१
फिल्मको पटकथा सामीप्यराज तिमल्सिनाले तयार गरेका छन्। उनले यसअघि ‘नाइ नभन्नू ल ५’, ‘जानी नजानी’, ‘क्याप्टेन’ लगायतका सफल फिल्ममा कथा/ पटकथा तथा संवाद लेखिसकेका छन्। काभ्रेको बल्थलीबाट फिल्मको छायांकन सुरु गरिएको छ ।
साताको लोकप्रिय