Harsamaya
युरोपेली युनियनका राजदूत र ललितपुर महानगर प्रमुखबिच भेटवार्ता 
युरोपेली युनियनका राजदूत र ललितपुर महानगर प्रमुखबिच भेटवार्ता  ललितपुर महानगरका प्रमुख चिरी बाबु महर्जन र युरोपेली युनियनका राजदूत  भेरोनिक लोरेन्जोबीच भेटवार्ता भएको छ । भेटवार्ताको क्रममा नगर प्रमुख चिरी बाबु महर्जनले महानगरमा भएका कामको बारेमा चर्चा गरेका थिए ।
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने भारतस्थित युरोपेली संघको कार्यालयले सामाजिक सञ्जाल एक्समा सार्वजनिक पोस्टमा भनिएको छ, ‘भोन डेर लेयेनले ‘कलेज अफ कमिसनर्स’सहितको एक प्रतिनिधिमण्डलका साथ फेब्रुअरी २७ र २८ मा नयाँ दिल्लीको भ्रमण हुने भएको छ ।’
Weather Update