१८ फर्ममा विभागको अनुमगन, २० हजार जरिवाना
मंगलबार, पुस २९, २०८२
विभागले नियमित रुपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै सुधारको अभियान अगाडि बढाएको छ । कालाबजारी नियन्त्रण, वातावरण संरक्षण एवं अन्य सुधारात्मक कारबाही गर्दै आएको थियो ।
दुई फर्मलाई दुई लाख ५० हजार जरिवाना
बुधबार, पुस २३, २०८२
स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी समेतको सहभागितामा विभागले निरन्तर रुपमा अनुमगन तथा निरीक्षण गरिरहेको छ ।
दुई वटा फर्मलाई जरिवाना, १५ लाई निर्देशन
मंगलबार, पुस १५, २०८२
स्थानीय प्रशासन, जनप्रतिनिधि समेतको सहकार्यमा बजार अनुगमन तथा निरीक्षण जारी रहने विभागको दाबी छ ।
दुई फर्मलाई नगद जरिवाना, १२ वटा फर्मलाई सुधारात्मक निर्देशन
शनिबार, पुस १२, २०८२
चाडवाडको समयमा मात्रै अनुमगन गरेको भन्ने गुनासो नआओस् भनेर विभागले पछिल्ला दिनमा नियमित रूपमा अनुमगन, निरीक्षण, जरिवाना तथा सुधारात्मक निर्देशन दिँदै आएको छ ।
तीन वटा होटललाई जरिवाना ४५ हजार जरिवाना
बुधबार, पुस ९, २०८२
विभागले कूल १८ वटा होटल तथा खाजा पसलमा अनुमगन गरेकामा १५ वटालाई सुधारात्मक निर्देशन दिएको र तीन वटालाई नगद जरिवाना गरेको हो ।
दुई रेष्टुरेन्टलाई १ लाख जरिवाना
सोमबार, पुस ७, २०८२
त्यसैगरी विभागले अन्य १४ वटा फर्मको अनुमगन गरी, निर्देशनात्मक कारवाही गरेको छ । विभागले पछिल्ला दिनमा बजार अनुमगनलाई तीव्र पारेको छ । बजारलाई स्वच्छ बनाउन, कालोबजारीको नियन्त्रण गर्न तथा अखाद्य वस्तुको बिक्री वितरणमा रोक लगाउन क्रियाशिल भएको जनाएको छ ।
सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको आरोपमा राप्रपालाई एक लाख जरिवाना
आइतबार, फागुन २५, २०८१
काठमाडौं महानगरपालिकाका नगर प्रहरी निरीक्षक लिलाराज गाछा थापा मगरले जारी गरेको चिठीअनुसार, फोहोरमैला व्यवस्थापन ऐन २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७, र आर्थिक ऐन २०८१ का प्रावधानअनुसार जरिवाना लगाइएको हो।
बिबिसीलाई भारतमा साढे पाँच करोड जरिवाना
शनिबार, फागुन १०, २०८१
रिपोर्ट अनुसार बीबीसी वर्ल्ड सर्भिस इन्डिया सात प्रतिशत एफडीआई कम्पनी हो । बीबीसी डिजिटल समाचार माध्यम हो, तर कम्पनीले सत प्रतिशत एफडीआई कायम राखेको छ । जबकि २०१९ मा सरकारले जारी गरेको आदेश अन्तर्गत, डिजिटल मिडियामा एफडीआईको सीमा २६ प्रतिशतमा तोकिएको थियो, जसलाई कम्पनीले बेवास्ता गरेको थियो ।
साताको लोकप्रिय

