राष्ट्रपति रामचन्द्र पौडेलद्वारा गुह्येश्वरीमा छठी माताको पूजा अर्चना
सोमबार, कात्तिक १०, २०८२
राष्ट्रपति पौडेलले पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिर अघि बाग्मती किनार गौरी घाटमा तयार गरिएको छठ पूजा स्थलमा पुगेर सोमबार छठी माताको पूजा अर्चना गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
राष्ट्रपतिले प्रधानमन्त्री, मन्त्री र राजनीतिक दलसँग छलफल गर्दै
शुक्रबार, असोज २४, २०८२
छलफल शीतल निवासमै हुनेछ । बिहीबार पनि प्रधानमन्त्री कार्की र केही मन्त्रीहरू राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका थिए ।
राष्ट्रपति पौडेलबाट जितिया पर्वको शुभकामना व्यक्त
सोमबार, भदौ ३०, २०८२
जितिया पर्व विशेष गरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु, मधेशी तथा केही अन्य समुदायका महिलाहरूद्वारा आफ्ना सन्तान र परिवारको दीर्घायु, सुस्वास्थ्य, सफलता एवं शान्ति र सुख समृद्धिका लागि पूजा आराधना गर्दै मनाइने पर्व हो ।
‘...तपाईं सफल हुनुहोस् । देश सफल होस् ।’
शनिबार, भदौ २८, २०८२
शपथ ग्रहण समारोहमा राष्ट्रपति पौडेलले शुभकामना दिँदै देशलाई सफल बनाउन आग्रह समेत गरेका थिए । राष्ट्रपतिले भने ‘धेरै धेरै बधाई छ । धेरै धेरै शुभकामना । तपाईं सफल हुनुहोस् । देश सफल होस् ।’
‘युवालाई विदेश पलायनबाट रोक्न स्वदेशमै रोजगारीका कार्यक्रम तयार गर्नुपर्छ’ (भिडियोसहित)
मंगलबार, साउन २७, २०८२
त्यस्तै उनले संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्दै समृद्ध नेपाल बनाउने युगिन अभिभारा युवाहरूको काँधमा आइसकेको बताए ।
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पूर्व निर्वाचन आयुक्त शर्माप्रति श्रद्धाञ्जली व्यक्त
आइतबार, असार २९, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगकी पूर्वआयुक्त एवम् वरिष्ठ पत्रकार इला शर्माको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । शर्माको शनिबार हृदयघातका कारण निधन भएको थियो ।
राष्ट्रपति र न्यूजिल्याण्डका उप–प्रधानमन्त्रीबीच शिष्टाचार भेट
बुधबार, जेठ १४, २०८२
राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको संकटबाट दुवै देश मारमा परेको बताउँदै हिमालय क्षेत्रको जनजीवन बचाउनका लागि मिलेर काम गर्नुपर्ने पनि बताएका थिए । न्यूजिल्याण्डका पर्यटकले नेपाललाई एक पर्यटकीय गन्तव्य मुलुकको रूपमा पहिचान गरेको उनको भनाई थियो ।
सरकारले यसै वर्ष संविधान संशोधन गर्ने
शुक्रबार, वैशाख १९, २०८२
नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार संविधानको समीक्षा गर्ने र कमजोरीलाई सच्याउन सहमतिका आधारमा संशोधनको प्रक्रिया यसै वर्ष अघि बढाउने भएको हो ।
राष्ट्रपतिबाट पाँच वटा विधेयक प्रमाणीकरण
मंगलबार, चैत १९, २०८१
सोमबार सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सभामा प्रस्तुत गरेका थिए ।
शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार छ : राष्ट्रपति
सोमबार, चैत ११, २०८१
उनले भने‘शासन व्यवस्थालाई सुदृढ बनाउन र यही व्यवस्थाबाट नेपाली जनताको भाग्य र भविष्य सुनिश्चित छ भन्ने महसुस गराउनुपर्ने दायित्व सरकार, राजनीतिक दललगायत हामी सबैको हो ।’
राष्ट्रपतिद्वारा अर्थमन्त्री पौडेल र महानगर प्रमुखको स्वस्थ्यबारे जानकारी
आइतबार, फागुन ४, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
भ्रष्टाचारसम्बन्धी अनुसन्धानलाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड
सोमबार, माघ २८, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारको प्रकृति र स्वरूपमा परिवर्तन भइरहेको अवस्थामा अनुसन्धान र अभियोजन प्रक्रियालाई पनि आधुनिकीकरण गर्दै लैजानुपर्नेमा जोड दिए ।
राष्ट्रपति पौडेलबाट वसन्त श्रवण (फोटो फिचर)
सोमबार, माघ २१, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले आज विहान विश्वसम्पदा सूचीमा रहेको ऐतिहासिक हनुमानढोका दरबारस्थित नासलचोक गएर वसन्त श्रवण गरेका छन् ।
साताको लोकप्रिय

