एनपिएललाई व्यवस्थित गर्न लागेका छौं, आर्थिक मुल्यांकन पछि गरौंला : पारस खड्का
शनिबार, कात्तिक २९, २०८२
उनले आफ्नो क्षमता अनुसार काम र कर्तव्य पूरा गर्ने कोसिस गरेको भन्दै नेपाल प्रिमियर लिग दोस्रो संस्करण सकिएपछि यसको मूल्याङकन गर्ने बताए ।

