Harsamaya
बुद्ध एयरको विमान भद्रपुर विमानस्थलमा दुर्घटना 
बुद्ध एयरको विमान भद्रपुर विमानस्थलमा दुर्घटना  झापा भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले दिएको जानकारी अनुसार विमान ग्राउन्डभन्दा केही बाहिर गएको छ।
दुबई एयर शोमा भारतीय विमान दुर्घटनाग्रस्त, पाइलटको मृत्यु
दुबई एयर शोमा भारतीय विमान दुर्घटनाग्रस्त, पाइलटको मृत्यु दुबई एयर शोमा प्रदर्शनको क्रममा शुक्रबार एक भारतीय विमान दुर्घटनाग्रस्त बनेको छ । जसमा पाइलटको मृत्यु भएको छ । 
कार्गो जहाज धावनमार्गबाट चिप्लिदा दुई जनाको मृत्यु
कार्गो जहाज धावनमार्गबाट चिप्लिदा दुई जनाको मृत्यु त्यस क्रममा दुईजना 'ग्राउन्ड स्टाफ' समुद्रमा खसेका थिए। उनीहरूको दुर्घटनास्थलबाट उद्धार गरिएको भएपनि अस्पतालमा मृत्यु भएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। समाचारमा जनाइए अनुसार विमानमा चालक दलका चार सदस्य सवार थिए। उनीहरू जीवितै रहेको र अस्पताल लगिएको छ।
साउथेन्ड–अन–सीमा  विमानमा आगलागी
साउथेन्ड–अन–सीमा विमानमा आगलागी प्रहरीका अनुसार दुर्घटनामा हालसम्म मानवीय हताहत भएको पुष्टि भएको छैन । विमानस्थल प्रशासनले अर्को सूचना नभएसम्म उडानहरू स्थगित रहने बताएको छ । डच उड्डयन कम्पनी ज्यूस एभिएसनले दुर्घटनाग्रस्त उडान एसयूजेडवान आफ्नो भएको पुष्टि गरेको छ ।
वासिङ्टन विमान दुर्घटनाः चिसोका कारण पानीमा उद्धार कार्य ‘अत्यन्त कठिन’
वासिङ्टन विमान दुर्घटनाः चिसोका कारण पानीमा उद्धार कार्य ‘अत्यन्त कठिन’ उनले भने, ‘करिब ३०० आपतकालीन उद्धारकर्ताले पोटोम्याकमा खोजी गरिरहेको तर उच्च हावा, रातको समयमा कम दृश्यता, चिसो मौसम र धमिलो पानीका कारण उद्धारमा कठिनाई भइरहेको छ ।’
अमेरिकामा विमान र हेलिकप्टर आकाशमै ठोक्किँदा १८ जनाको मृत्यु
अमेरिकामा विमान र हेलिकप्टर आकाशमै ठोक्किँदा १८ जनाको मृत्यु बिबिसीका अनुसार अमेरिकाको वासिङ्टन डिसीनजिकै अमेरिकी एयरलाइन्सको एक विमानसँग आकाशमै अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर ठोक्किएका थिए।
Weather Update