गृहमन्त्री लेखक निर्दोष हुनुहुन्छ, रवि लामिछानेको मुद्दासँग जोड्न मिल्दैन: डा.महत
सोमबार, जेठ १२, २०८२
उनले अफवाहको शिकार कांग्रेसकै नेताहरू समेत भएको बताए । त्यस्तै उनले भिजिट भिषा प्रकरणलाई आधार मानेर संसद अवरोध गर्नुपर्ने आधार नभएको बताए । यस विषयमा यथार्थ अध्ययन गरेर निष्कर्षमा पुग्नुपर्ने वा गहिराइमा पुग्नुपर्ने बताएका हुन् ।

पूर्वविशिष्टहरूको सुविधा बढाउन हैन घटाउने गरि कानुन बनाउन खोजेको - प्रवक्ता महत
आइतबार, चैत ३, २०८१
आइतबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता महतले पूर्वविशिष्टको सुविधा बढाउनका लागि नभइ घटाउने गरि कानुन बनाउन खोजिएको बताएका हुन् ।

पार्टीमा व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि जरुरीः प्रवक्ता महत
शनिबार, फागुन ३, २०८१
माथिबाट तल्लो तहसम्म निर्वाचन हुने प्रक्रियाले निर्वाचित हुनेले आफू भन्ने र हार्नेले असहयोग गर्ने प्रवृत्ति अन्त्य गर्न विधानका कमीकमजोरीलाई सच्याउन आवश्यक रहेको उनको भनाइ छ । एकले अर्कोलाई स्वीकार गर्ने वातावरण तयार गरेर अघि बढ्नु अहिलेको आवश्यकता रहेको उनले बताए ।
साताको लोकप्रिय