लौकहीमा यात्रु बस र ट्रक ठोक्किँदा २ को मृत्यु, २२ बढी घाइते
बिहीबार, असोज २, २०८२
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ पुलचोकस्थित पूर्व-पश्चिम राजमार्गमा आज बिहान यात्रु बस र सडक छेउमा रोकी राखिएको ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने २२ भन्दा बढी घाइते भएका छन् ।
सप्तकोसीमा पानीको सतह बढ्दै, सोलुमा थामे खोलाले ५ घर बगायो
मंगलबार, भदौ १७, २०८२
लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह तीव्र गतिमा बढ्दै गएको छ ।
सुनसरीले पक्रयो ७९४ प्रतिवादी
बुधबार, फागुन २१, २०८१
फरार प्रतिवादी पक्राउ गर्दै अपराध गरेर भागे पनि कानुनले छाड्दैन भन्ने सन्देश प्रवाह गर्न नेपाल प्रहरीले अपराध न्यूनीकरणमा आफ्नो कर्तव्य निर्वाह गरेपछि प्रहरीको काम कारबाहीप्रति जनसमुदायको विश्वास बढेको उनको भनाइ छ ।
विराटनगरको शान्ति सुरक्षा खस्किँदो, शोरुम तोडफोड गरेर कार नै चोरी
शुक्रबार, फागुन २, २०८१
प्रहरीको अत्यधिक निगरानीमा रहनुपर्ने विराटनगर विमानस्थल नजिकैको क्षेत्रमा शोरुम तोडफोड गरेर कार चोरी भएको छ। शुक्रबार बिहान राति विराटनगर महानगरपालिका-३ एयरपोर्ट मोड दक्षिणको पूजा इन्टरप्राइजेज शोरुम तोडफोड गरी कार चोरी भएको हो।
साताको लोकप्रिय

