एमाले पोलिटब्युरो बैठक आज बस्दै
शुक्रबार, साउन २, २०८२
बैठकमा पार्टीको विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ । यसअघि बिहीबार बसेको सचिवालय बैठकमा विधानमा रहेको ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पेस भएको थियो ।

एकीकृत समाजवादी : स्थायी कमिटी र पोलिटब्यूरो बैठक फागुन ६ र ७ गते
शुक्रबार, फागुन २, २०८१
यही फागुन ८ गतेदेखि बस्ने पार्टी केन्द्रीय कमिटी बैठकको एजेण्डा तथा कार्यसूची अनुमोदन गर्ने जनाइएको छ । केन्द्रीय कमिटी बैठकअघि सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरो बैठकले राजनीतिक प्रतिवेदन, आर्थिक, साङ्गठनिक प्रतिवेदन पारित गर्ने छ ।
साताको लोकप्रिय