Harsamaya
२९९ बालबालिकालाई यौन दुर्व्यवहार र बलात्कार गरेको अभियोग लागेका पूर्व डाक्टर दोषी ठहर
२९९ बालबालिकालाई यौन दुर्व्यवहार र बलात्कार गरेको अभियोग लागेका पूर्व डाक्टर दोषी ठहर जब यी घटनाहरू भए, धेरै पीडितहरू बेहोश वा औषधिको प्रभावमा, शल्यक्रियाबाट निको भएका थिए। त्यही भएर उनलाई केही याद भएन । आरोपितले पहिलो पटक सन् १९८५ मा आफ्नी ५ वर्षीया भान्जीलाई यौन दुर्व्यवहार गरेका थिए ।
६ सय ३५ जना बालबालिका साइबर दुर्व्यवहारको शिकार
६ सय ३५ जना बालबालिका साइबर दुर्व्यवहारको शिकार जसमा बालिकामध्ये ३८ दशमलव ६० प्रतिशतले यौनजन्य सन्देशहरु, ३४ प्रतिशतले अश्लील तस्विरहरू, १३ दशमलव ६० प्रतिशतले अश्लील लिंक र भिडियोहरू तथा ६ दशमलव ८० प्रतिशतले अनलाइनबाट अन्य दुर्व्यवहार र शोषणमा परेको बताएका छन्।
Weather Update