निजामती सेवाका श्रेणी र तहका विषयमा सहमति जुट्यो
बिहीबार, फागुन १, २०८१
सिंहदरबारमा बिहीबार बसेको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि भएको छलफलका क्रममा दफा ६ रहेको निजामती सेवाका श्रेणी र तहका विषयमा सहमति जुटाएको हो । जस अनुसार निजामती कर्मचारी सेवामा चौधौं तह रहने भएको छ ।
साताको लोकप्रिय