मेलम्ची आयोजना प्रभावित क्षेत्रको पूर्वाधार निर्माणमा समन्वय गर्न समिति गठन [भिडियो]
मंगलबार, मंसिर ९, २०८२
मङ्सिर ८ गतेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्र अनुगमन, समन्वय एवं सहजीकरण समिति गठन गर्ने निर्णय गरेको हो ।
मेलम्ची खानेपानीको मुहान क्षेत्र जाने सडक स्तरोन्नति गर्न टेन्डर आह्वान
बुधबार, कात्तिक २६, २०८२
मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र जाने सडक स्तरोन्नति गर्न बुधबार टेन्डर आह्वान गरिएको छ ।
मेलम्चीको कार्यकारी निर्देशकमा दास नियुक्त
सोमबार, भदौ २, २०८२
मेलम्ची खानेपानी विकास समितिको कार्यकारी निर्देशक (ईडी) मा जगरनाथ दासलाई नियुक्त गरिएको छ ।
‘वैकल्पिक उपायस्वरूप वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा आपूर्ति हुने’
मंगलबार, असार ३, २०८२
उनले भने,‘काठमाडौंमा पानी वितरणका लागि रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी टयाङ्कीको सफल परीक्षण भएको छ । वर्षायाम सुरु भएसँगै उत्पन्न हुने जोखिमलाई मध्यनजर गर्दै अब वैकल्पिक उपाय स्वरूप रिबर्मा खोलाको पानी मेलम्चीको सुरुङमार्ग हुँदै काठमाडौँमा आपूर्ति गरिने व्यवस्था गरेका छौँ
‘सिंहदरबारमा अब बोतल र जारको पानी बन्द गरिने’
बुधबार, वैशाख १०, २०८२
उनले भने,‘सिंहदरबारमा वर्षौदेखि प्रयोग हुँदै आएका जार, बोतलको पानी विस्थापित गर्ने लक्षअनुसार काम अगाडी बढी रहेको छ । यहाँ चाडै मेलम्चीको शुद्ध खानेपानी वितरण हुन्छ।’
कालोपत्रे भयो बबरमहलको भत्किएको सडक
बुधबार, फागुन २१, २०८१
विद्युत् प्राधिकरणले तार अन्डरग्राउण्ड गर्ने क्रममा खानेपानीको पाइपमा खन्दा पाइप फुटेको थियो । सडक निर्माणमा ३० लाख खर्चको अनुमान गरिएको छ । उक्त रकम नेपाल विद्युत् प्राधिकरणको तार भूमिगत गर्ने ठेक्का पाएको कम्पनीले व्यहोर्ने उनले जानकारी दिए । ४० घनमिटर जति सडक बनेको उनले बताए ।
थापाथलीमा ‘जलप्रलय’ : मेलम्चीको पाइप फुट्दा सडकमा बाढी, आवागमन प्रभावित (फोटो-भिडियोसहित)
मंगलबार, फागुन २०, २०८१
काठमाडौंको थापाथली क्षेत्र मंगलबार बिहान ‘जलप्रलय’ जस्तै बनेको छ। मेलम्चीको मुख्य पाइप लाइन फुटेपछि सडक जलमग्न भएको छ, जसले गर्दा प्रसूतिगृह जाने मार्ग अवरुद्ध भएको छ।

![मेलम्ची आयोजना प्रभावित क्षेत्रको पूर्वाधार निर्माणमा समन्वय गर्न समिति गठन [भिडियो]](https://www.harsamaya.com/uploads/posts/600X450/melamchi-1764069838.jpg)