Harsamaya
करिब २ महिनापश्चात् खुल्यो सेतोपुलको सार्वजनिक शौचालय 
करिब २ महिनापश्चात् खुल्यो सेतोपुलको सार्वजनिक शौचालय  सार्वजनिक शौचालय निशुल्क गर्ने काठमाडौं महानगरको नीति विपरीत वडाले शुल्कसहित शौचालय सञ्चालन गरेको हो । शौचालय सञ्चालन गर्ने पैसा महानगरले नदिएसम्म सशुल्क गर्ने वडाध्यक्ष ढकालले बताए । वडाले एक वर्ष अघि ८ लाख खर्चेर शौचालय निर्माण गरेको हो ।  
सेतो पुल छेउमा रहेको सार्वजनिक शौचालय अझै खुलेन
सेतो पुल छेउमा रहेको सार्वजनिक शौचालय अझै खुलेन वडाध्यक्ष कुश ढकालले आइतबारबाटै सार्वजनिक शौचालय खुल्छ भनेपनि अझै नखुलेको हो । सोमबार हर समयसँगको टेलिफोन संवादमा उनले भने, ‘म खुलाउन लागेको छु अझै एक दुई दिन समय लाग्छ ।’
सेतोपुलको सार्वजनिक शौचालय महिनौंदेखि बन्द
सेतोपुलको सार्वजनिक शौचालय महिनौंदेखि बन्द काठमाडौंकै वडामा रहेको शौचालयको मेसिन बिग्रेर शौचालय नै महिनौ बन्द हुनु भनेको लाजमर्दो कुरा हो । तर सार्वजनिक शौचालय भने महिनौं देखि बन्द रहेको स्थानीयवासीले गुनासो गरेका छन् । उक्त शौचालयमा दिशा गरेको १० रुपैयाँ र पिसाबको ५ रुपैयाँ लिने गरिएको थियो । 
आठ लाखमा बनेको शौचालय एक वर्षमै बन्द
आठ लाखमा बनेको शौचालय एक वर्षमै बन्द आठ लाख खर्च गरेर बनाएको शौचालय एक वर्षमै बन्द भएको छ । काठमाडौं वडा नम्बर २९ सेतोपुलको मुखैमा बनेको शौचालय प्रयोग भएको एक वर्ष पनि नभइ बन्द भएको हो ।
महानगरको निर्णय नै मान्दैनन् वडाध्यक्ष
महानगरको निर्णय नै मान्दैनन् वडाध्यक्ष काठमाडौं नगरपालिका अन्तर्गत पर्ने मैतीदेवी मन्दिरको शौचालयमा पिसाब वा दिशा गरेबापत ५ देखि १० रुपैयाँ शुल्क तिर्नु पर्छ। यो शुल्क प्रवेश गेटमा ठूलो अक्षरमा स्पष्ट रूपमा उल्लेख गरिएको छ।
Weather Update