Harsamaya
आज बृहत् पाशुपतक्षेत्र पदयात्रा गर्ने
आज बृहत् पाशुपतक्षेत्र पदयात्रा गर्ने महेश सन्न्यास आश्रमका पीठाधीश एवं ‘महेश संस्कृत गुरुकुलम्’का अध्यक्ष स्वामी रमणानन्द गिरीको सत्सङ्कल्पमा पदयात्रा गर्न लागिएको हो । 
पशुपतिनाथ मूल मन्दिरभित्रबाट हटाइयो फलामे बार
पशुपतिनाथ मूल मन्दिरभित्रबाट हटाइयो फलामे बार विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरमा करिब एक दशकअघिदेखि राखिएका फलामको बार हटाइएको छ।
पशुपतिनाथ मन्दिरभित्रका फलामे बार हटाइने
पशुपतिनाथ मन्दिरभित्रका फलामे बार हटाइने विभागका प्रमुख पुरातत्व अधिकृत सन्दीप खनालले विश्वसम्पदा क्षेत्रलाई यसरी राखिएका फलामे सामग्रीले असर गर्ने भएपछि हटाउन पत्राचार गरिएको जानकारी दिए । 
पशुपतिनाथमा पहिलो पटक कृत्रिम वाटर ड्रपलेट
पशुपतिनाथमा पहिलो पटक कृत्रिम वाटर ड्रपलेट पशुपतिनाथ मन्दिरमा यस वर्ष पहिलो पटक गर्मीबाट बच्न कृत्रिम वाटर ड्रपलेट गराइएको छ । 
आज पशुपतिनाथमा पवित्रारोहण गरिँदै
आज पशुपतिनाथमा पवित्रारोहण गरिँदै श्रावण शुक्ल चतुर्दशीका अवसरमा आराध्य देव भगवान् पशुपतिनाथलाई जनै (यज्ञोपवीत) फेर्ने कर्मलाई पवित्रा रोहण भनिन्छ। पशुपति क्षेत्र विकास कोषले प्रत्येक वर्ष पशुपतिनाथलाई जनै फेराएर पवित्रा रोहण पर्व मनाउने गरेको छ ।
दिव्य पशुपतिनाथ अभियान सुरू, मन्त्री पाण्डेले गरे शुभारम्भ
दिव्य पशुपतिनाथ अभियान सुरू, मन्त्री पाण्डेले गरे शुभारम्भ विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पशुपतिनाथ मन्दिर परिसरमा ‘दिव्य पशुपतिनाथ अभियान’ को सुरुवात भएको छ ।
साउने सोमबार : पशुपति दर्शनमा सहजता, यस्ता छन् सुविधाहरू
साउने सोमबार : पशुपति दर्शनमा सहजता, यस्ता छन् सुविधाहरू साउनको पहिलो सोमबार पशुपतिसहित अन्य शिवालयहरुमा श्रद्धालु भक्तजनहरूको भीड लागेको छ । यस अवसरमा काठमाडौंको ऐतिहासिक धार्मिक स्थल पशुपतिमा दर्शनार्थीहरुको बिहानैदेखि भक्तजनको भीड छ ।
महाशिवरात्रिमा पशुपतिनाथ आएका साधुसन्तले कति पाए दक्षिणा ? (भिडियोसहित)
महाशिवरात्रिमा पशुपतिनाथ आएका साधुसन्तले कति पाए दक्षिणा ? (भिडियोसहित) महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ। 
महाशिवरात्रि पर्व शिवालयमा पूजाआजा गरी मनाइयो (भिडियोसहित)
महाशिवरात्रि पर्व शिवालयमा पूजाआजा गरी मनाइयो (भिडियोसहित) महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइएको छ । 
राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन (भिडियोसहित)
राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन (भिडियोसहित) महाशिवरात्रिका अवसरमा हरेक वर्ष राष्ट्रप्रमुखद्वारा पशुपतिनाथको पूजाआराधना गर्ने परम्परा छ ।
पशुपति क्षेत्रबाट ७५ जना पक्राउ
पशुपति क्षेत्रबाट ७५ जना पक्राउ पशुपतिनाथ क्षेत्रमा होहल्ला तथा अवाञ्छित गतिविधि गरेको आरोपमा ७५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । 
Weather Update