Harsamaya
मेयर शाहीले गरिन् बेवारिसे शवको अन्त्येष्टि (भिडियोसहित)
मेयर शाहीले गरिन् बेवारिसे शवको अन्त्येष्टि (भिडियोसहित) कोही नहुनेको भगवान् हुन्छन् भन्ने त हामीले सुनेका थियौं । तर, कैलालीको लम्कीचुहामा भने कोही नहुनेको स्थानीय सरकार साथमा भएको छ ।
विपन्न वर्गको जीवनस्तर उकास्दै मेयर सुशिला शाही
विपन्न वर्गको जीवनस्तर उकास्दै मेयर सुशिला शाही लम्कीचुहा नगरपालिकाका मेयर सुशिला शाही आजकल नगरलाई समृद्ध बनाउन लागि परेकी छिन् । शिक्षा, स्वास्थ्य, कृषि, भौतिक विकासका साथसाथै नगरमा रहेका महिला, विपन्न वर्गको आर्थिकस्तर उकास्नसमेत लागिपरेकी छिन् ।
जुत्ता मर्मत गर्ने १० जनालाई नगरपालिकाको सहयोग
जुत्ता मर्मत गर्ने १० जनालाई नगरपालिकाको सहयोग लम्कीचुहा नगरपालिकाले सडकमा जुत्ता सिलाउने श्रमिकहरूलाई सहयोग गरेको छ । 
लम्कीचुहाले पीएचडी गर्नेलाई २ लाख दिने
लम्कीचुहाले पीएचडी गर्नेलाई २ लाख दिने लम्कीचुहा नगरपालिकाले विद्यावारिधि (पीएचडी) गर्नेलाई २ लाख उपलब्ध गराउने भएको छ ।
चिसापानी–गड्डा चौकी सडक ६ लेनको बन्छ : परराष्ट्रमन्त्री   
चिसापानी–गड्डा चौकी सडक ६ लेनको बन्छ : परराष्ट्रमन्त्री    परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पूर्वपश्चिम महेन्द्र राजमार्गको चिसापानी–गड्डाचौकी सडकखण्ड ६ लेनको बनाउन छिट्टै काम सुरु हुने बताएकी छन् ।
Weather Update