नवगठित नेकपा: २० प्रतिशत जेनजी र ३५ प्रतिशत महिला सहभागिता अनिवार्य
बुधबार, कात्तिक १९, २०८२
विभिन्न १० वटा वामपन्थी पार्टीको एकताबाट गठन भएको ‘नेपाली कम्युनिस्ट पार्टी’ले नेतृत्व विकास र हस्तान्तरणको वैज्ञानिक विधि स्थापित गर्दै पार्टी पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने भएको छ ।
विभेदका अवशेषहरू पूर्ण रूपले अन्त्य गर्न कांग्रेस प्रयत्नशील छः सभापति देउवा [भिडियो]
बुधबार, जेठ २१, २०८२
धेरै प्रयास गर्दागर्दै पनि दलित समुदायका व्यक्तिहरूले ज्यानै गुमाउनु पर्ने किसिमका विभेदका घटनाहरू भोग्नु परेको देख्दा र सुन्दा अत्यन्तै पीडाबोध हुने उनले सुनाए । बुधबार नेपाली कांग्रेस दलित समुदाय समन्वय र सशक्तीकरण विभागले बुधबार सानेपामा आयोजना गरेको कार्यक्रममा उनले विभेदका अवशेषहरू अझै रहेको भन्दै त्यसलाई पूर्ण रूपले अन्त्य गर्न कांग्रेस...
गाउँपालिका अध्यक्ष पक्राउ परेपछि मल्लिक परिवार त्रासले विस्थापित
शनिबार, चैत ९, २०८१
घर भत्काएको घटना सार्वजनिक भएपछि शुक्रबार अध्यक्ष शिवजी यादवलाई प्रहरीले पक्राउ गरेपछि उनका छोरा रुकेश यादव ५/७ जनाको समूह लिएर शुक्रबार साँझ पीडित दीपक मल्लिककोमा गएपछि त्रासले परिवारै नै विस्थापित भएका हुन् ।
गृहमन्त्रीको राजीनामा माग गर्दै माइतीघरमा प्रदर्शन
बुधबार, माघ २३, २०८१
मन्त्रालयले समाजमा छुवाछूत र जातीय विभेद् बढाउनेलाई कानुनको दायरामा ल्याउन प्रतिबद्ध रहेको जनाएको छ । संविधान र कानुनप्रदत्त नागरिकका अधिकारहरूको उपभोगमा अवरोध पुर्याउने क्रियाकलापलाई कानुनको दायरामा ल्याउने कुरामा गृहमन्त्री प्रतिबद्ध रहेको मन्त्रालयले जनाएको छ ।
साताको लोकप्रिय

