माथिल्लो तहका नेताबाट लान्छना लगाउने र घृणायुक्त अभिव्यक्तिप्रति योगेश भट्टराइको आपत्ति
आइतबार, चैत १, २०८२
उनले एक अर्काप्रति नकारात्मक टिप्पणी, घृणाजन्य अभिव्यक्ति अशोभनीय हुने भन्दै एकता जोगाउन पार्टीलाई बहु आयामिक रूपले रूपान्तरण गर्नु पर्ने बताएका छन् ।
‘हामी ढलेका मात्र हौं, मरेका होइनौं’ : योगेश भट्टराई
सोमबार, फागुन २५, २०८२
उनका अनुसार भदौ २३ र २४ पछि पार्टीले लिएका केही नीतिहरूमा सुधार आवश्यक रहेको विषय पटक–पटक बैठक, भेटघाट र महाधिवेशनमार्फत उठाइए पनि त्यसले पर्याप्त ध्यान नपाएको दाबी गरिएको छ। अब पार्टीभित्र खुला बहस र छलफल आवश्यक रहेको उनको भनाइ छ।
ओलीलाई जिताउन योगेश भट्टराई दमकमा सक्रिय
आइतबार, फागुन १७, २०८२
ओलीकोे चुनावी कार्यक्रममा सहभागी भएर भट्टराई फेरि मतदानका लागि गृह जिल्ला फर्कने कार्यक्रम रहेको छ ।
योगेश भट्टराई भन्छन् - एमालेले संसद पुनःस्थापना र निर्वाचनलाई एकसाथ उपयोग गर्छ
आइतबार, पुस २०, २०८२
भट्टराईले झैं थेबेले पनि एउटै मञ्चबाट पार्टीबाट सिफारिस भएका पाँच मध्ये एकजना आउँदो निर्वाचनका लागि उम्मेदवार हुने अरु चार जनाले चुनावी मोर्चाको नेतृत्व गरेर पार्टीलाई जिताउनु पर्ने बताए ।
राष्ट्र, लोकतन्त्र, संविधान र राजनीतिक दलहरू इतिहासकै कठिन मोडबाट गुज्रिरहेको छ : योगेश भट्टराई
बुधबार, पुस १६, २०८२
उक्त प्रस्तावले राजनीतिक वृत्त, सञ्चारजगत, बौद्धिक समुदाय र आम जनसमुदायमा व्यापक बहस सिर्जना गरेको उनको भनाइ छ ।
राजनीतिमा बाह्य चुनौती थपियो : उपमहासचिव भट्टराई
आइतबार, पुस १३, २०८२
कार्यशैली सुधार गरेर विगतका कमीकमजोरी सच्याउदै अघि बढ्न उनले सबैलाई आग्रह गरेका छन् ।
महाधिवेशनमा उठाएका मुद्दाहरूलाई निरन्तर उठाउने ईश्वर पोखरेल पक्षको निर्णय
शनिबार, पुस ५, २०८२
उनले पार्टीका विभिन्न तहहरूमा आफ्ना विचार सम्प्रेषण गर्ने र छलफल गर्ने निर्णय गरेको पनि बताए । प्रतिनिधि छनोटदेखि बन्द सत्र सञ्चालनभित्र भएका थुप्रै क्रियाकलापहरूले पार्टीको लोकतान्त्रिक अभ्यासमाथि पनि गम्भीर प्रश्नहरू उठाएको भन्दै महाधिवेशनमा पार्टी संरचनाहरूको दुरुपयोग गरिएको पनि उनको भनाई छ ।
सामाजिक सन्जालमाथिको प्रतिबन्ध लामो समय जाँदैन : योगेश भट्टराई
शनिबार, भदौ २१, २०८२
ललितपुरमा शनिवार आयोजित आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले आफू संसदमा पुगेको सूचना प्रविधी लगायतका कानुन बनाएर मात्र नियमन गर्नु पर्छ भन्ने पक्षमा रहेको बताए ।
कुलमान हटाउँदा प्रचण्डको मुटुमै गोली लागेको जस्तो भयो : योगेश भट्टराई
मंगलबार, वैशाख २३, २०८२
मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले कर्मचारी हटाउन पाउनु सरकारको अविशिष्ट अधिकार रहेको बताएका हुन् ।
सामाजिक सञ्जालमा अराजकता रोक्न खोजिएको हो: योगेश भट्टराई
बुधबार, माघ २३, २०८१
अन्यथा सरकारले नियन्त्रण गर्नुपर्ने उनको धारणा छ । ‘दण्ड सजायको उद्देश्य होइन, स्वनियमनको उद्देश्य हो, कानुनमा दण्ड सजायको पनि व्यवस्था हुन्छ, दण्ड सजाय बढी भएको रहेछ भने त्यसलाई घटाउन पनि मिल्छ’, भट्टराईले भने ।
साताको लोकप्रिय

