अफगानिस्तानमा मातृ मृत्यु दर विश्वमै सबैभन्दा उच्च
बुधबार, वैशाख २३, २०८३
यसले उनीहरूको मानसिक स्वास्थ्यमा गम्भीर असर पार्छ र धेरैजसो अवस्थामा निराशा तथा दीर्घकालीन मानसिक तनाव उत्पन्न हुन्छ ।
वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु
मंगलबार, वैशाख १, २०८३
अफगानिस्तानका विभिन्न भागहरूमा मार्च–२५ देखि भारी वर्षा, शक्तिशाली हावा र आकस्मिक बाढी आएको छ भने मौसम विभागले देशको १४ प्रान्तमा मङ्गलबार थप वर्षाको पूर्वानुमान गरेको छ ।
काबुलमा बालिकाको शिक्षाका लागि विद्यालय खोल्न अपिल
सोमबार, चैत ९, २०८२
विद्यालय जान नपाउँदा आफ्नो भविष्य जोखिममा परेको भन्दै उनीहरूले शैक्षिक संस्थाहरू लामो समयदेखि बन्द रहँदा निराशा बढेको बताएका छन्।
अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण, ८० भन्दा बढीको मृत्यु
सोमबार, फागुन ११, २०८२
यस घटनाले पाकिस्तान र अफगानिस्तानबीच पछिल्लो समय बढ्दो तनावलाई थप चर्काएको जनाइएको छ।
अफगानिस्तान भुकम्पः पाँच सय भन्दा धेरैको मृत्यु, एक हजार व्यक्ति घाइते
सोमबार, भदौ १६, २०८२
तालिबान नियन्त्रित प्रशासनलाई उद्धृत गर्दै खामा प्रेसले कुनार प्रान्तका नुर गुल, सोकी, वाटपुर, मानोगी र चापा दर्रा जिल्लाहरू सबैभन्दा बढी प्रभावित भएको जनाएको छ ।
अफगानिस्तानमा भूकम्पमा 'सयौं' को मृत्यु भएको आशंका, राहत र उद्धार कार्यमा कठिनाइ
सोमबार, भदौ १६, २०८२
भूकम्प प्रभावित क्षेत्रहरूमा जाने सडकहरू धेरै साँघुरा छन् र तीमध्ये धेरै पहिरोका कारण बन्द भएका छन्।कतिपय क्षेत्रमा मोबाइल नेटवर्कले काम गरिरहेको छैन।
अफगानिस्तानमा ६.३ रेक्टर स्केलको भूकम्प
सोमबार, भदौ १६, २०८२
हिन्दुकुश हिमशृंखला भौगोलिक रूपमा सक्रिय भएकाले प्रत्येक वर्ष शक्तिशाली भूकम्पहरू जाने गरेको अन्तर्राष्ट्रिय रेडक्रसले जनाएको छ ।
अफगानिस्तानमा अब रेडियोबाट महिला आवाज सुनाउन नपाइने
बुधबार, चैत ६, २०८१
निर्देशनले सबै रेडियो स्टेशनहरूलाई तालिबान नेता हिबतुल्लाह अखुन्दजादालाई ‘सम्मानित अमीर अल–मुमिनिन, अल्लाहले रक्षा गरून्’ भनेर उल्लेख गर्न पनि आदेश दिएको छ। यसबाहेक, सञ्चारमाध्यमहरूले तालिबान सरकारलाई ‘इस्लामिक इमिरेट्स’ भनेर सम्बोधन गर्नुपर्नेछ।
अफगानिस्तानमा वृद्ध बेलायती दम्पती पक्राउ
सोमबार, फागुन १२, २०८१
पक्राउ परेका बेलायती दम्पत्तिकी छोरी सारा एन्ट्विस्टल र उनका तीन भाइले सुरुमा बेलायती अधिकारीहरूलाई रिहाइका लागि सामेल नगराउने निर्णय गरेका तर तालिवान प्रशासनले आफूहरूको आवाज नसुनेपछि सार्वजनिक अपिल गरेको सोमबार टाइम्सरेडियोसँग साराले बताइन् ।
अफगानिस्तानमा बैंक बाहिर आत्मघाती बम विस्फोट, पाँच जनाको मृत्यु
मंगलबार, माघ २९, २०८१
गत वर्ष मार्चमा इस्लामिक स्टेट (आइएस) को क्षेत्रीय शाखाले दावी गरेको आक्रमणमा दक्षिणी सहर कान्दाहारको बैंक बाहिर बम विस्फोट गर्दा एक आत्मघाती बम विस्फोटकले कम्तीमा तीन जनाको हत्या गरेको थियो ।
महिलालाइ पढन दिनुपर्ने भन्ने तालिवानी मन्त्रीले देश छाड्न बाध्य
बुधबार, माघ २३, २०८१
तालिबानका उप विदेश मन्त्री शेर मोहम्मद अब्बास स्टानिकजाइलाई देश छोड्न बाध्य पारिएको छ ।
उनी हालै अफगानिस्तान छोडेर युएई गएका छन् ।
साताको लोकप्रिय

