Harsamaya
पेट्रोलियम पदार्थको राजस्वले भरियो वीरगञ्ज भन्सार कोष, ११ महिनामै ७३ अर्ब राजस्व
पेट्रोलियम पदार्थको राजस्वले भरियो वीरगञ्ज भन्सार कोष, ११ महिनामै ७३ अर्ब राजस्व चालू आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा वीरगञ्ज भन्सार कार्यालयले संकलन गरेको कुल राजस्वमा पेट्रोलियम पदार्थको योगदानले सबैलाई चकित पारेको छ।
वीरगञ्ज भन्सारबाट एक खर्ब नौ अर्ब राजस्व संकलन
वीरगञ्ज भन्सारबाट एक खर्ब नौ अर्ब राजस्व संकलन भन्सार प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार राजस्व संकलनमा क्रमशः सुधार भएको छ । चालु आव  बाँकी चार महिनामा राजस्व संकलनमा थप सुधार हुने उनको विश्वास छ । अन्य क्षेत्रको तुलनामा यहाँ पेट्रोलियम पदार्थ र सवारीसाधनबाट राजस्व संकलन अधिक हुने गरेको छ । 
वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो
वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो वीरगञ्ज नाका हुदैँ चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा भटमास र सूर्यमुखीको प्रशोधित तेल विदेशी मुलुकमा निर्यात बढेको छ ।
Weather Update