कामीसिंह थिङको शव कुहिएका अवस्थामा भेटियो
आइतबार, चैत १५, २०८२
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार थिङको शव जिल्लाको मनहरी–७ स्थित कालिका सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत ठूलो खोल्सी क्षेत्रमा शनिबार साँझ फेला परेको हो ।
जनकपुरधाममा एक पुरुषको शव फेला
बिहीबार, चैत ५, २०८२
स्थानीयले बिहानै सडक किनारमा ती व्यक्तिलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । धनुषा प्रहरीको टोली पुगेर प्रारम्भिक अनुसन्धान थालेको छ ।
छोराछोरीसहित बेपत्ता महिलाको शव गुर्भाकोट नगरपालिकामा भेटियो
सोमबार, चैत २, २०८२
एघार वर्षकी छोरी आशा र पाँच वर्षका छोरा दीपकसहित सम्पर्कविहीन भएकी मायाको शव आज बेलुकी फेलापरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहनजङ्ग बुढथापाले जानकारी दिए ।
तनहुँमा एकैदिन तीन वटा शव फेला
शनिबार, पुस २६, २०८२
शुक्लागण्डकी नगरपालिका–५ कसेरीस्थित फोहरमैला प्रशोधन केन्द्र नजिक दुई र सोही वडाको जनकल्याण मावि नजिकको जङ्गलमा एक शव फेला परेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।
दुई जनाको शव फेला
आइतबार, पुस २८, २०८१
देशका छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ। रूपन्देहीको सैनामैना नगरपालिका-१० बेनतेनिस्थित माइतीघरमा बस्दै आएकी २७ वर्षीया मिना क्षेत्री आइतबार सोही घरमा मृत अवस्थामा फेला परेकी छन्।
उत्तरी मेक्सिकोमा गोप्य चिहानमा १२ शव फेला
शुक्रबार, पुस १२, २०८१
मेक्सिकोका अधिकारीहरूले मेक्सिकोको उत्तरी चिहुआहुआ राज्यमा गोप्य चिहानमा गाडिएका १२ शव फेला पारेको जानकारी दिएका छन्।
अधिकारीहरूले अमेरिकी सीमा नजिकैको एसेन्सन नगरपालिकामा १२ वटा कङ्काल भएका ११ वटा चिहान फेला पारेको राज्य अभियोजकको कार्यालयले विज्ञप्तिमा बतायो।
साताको लोकप्रिय

