नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री (भिडियोसहित)
बिहीबार, साउन २९, २०८२
उनले वंशजको आधारमा नागरिकता पाउने सिद्धान्त भनेपछि बाबाको सिद्धान्त भन्ने हिसाबको भाव आएको भन्दै अहिले बिस्तारै वंश भनेको आमा पनि हो भन्ने अवस्थामा पुगेको बताए ।
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै
बुधबार, साउन १४, २०८२
संघीय संसदको राष्ट्रिय सभा अन्तरगत आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ ।
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
शुक्रबार, साउन ९, २०८२
विधायन व्यवस्थापन समितिको बैठक शुक्रबार बस्दैछ ।
आज संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दैँ
मंगलबार, असार १७, २०८२
संघीय संसद अन्तरगत आज दुई समितिको बैठक बस्ने भएको छ ।
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै
सोमबार, असार २, २०८२
संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको ७९ औँ बैठक आज बस्दैछ ।
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
आइतबार, असार १, २०८२
संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।
पानीजहाज विधेयकबारे छलफल गर्न विधायन समितिको बैठक बस्दै
मंगलबार, चैत २६, २०८१
बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
अर्थसहित ४ वटा संसदीय समितिको बैठक बस्दैँ
बुधबार, माघ २३, २०८१
संघीय संसदका चारवटा समितिको बैठक बस्दैँछ ।
संसद सचिवालयका अनुसार ती सबै बैठक सिंहदरबारस्थित कार्यालय बस्नेछन्।
साताको लोकप्रिय

-1749193223.jpg)