Harsamaya
विमानस्थल क्षेत्र ‘नो-प्रोटेस्ट जोन’ घोषणा, प्रशासनको कडा चेतावनी
विमानस्थल क्षेत्र ‘नो-प्रोटेस्ट जोन’ घोषणा, प्रशासनको कडा चेतावनी स्थानीय प्रशासन ऐन, २०२८ अनुसार यस्ता कार्यक्रम गर्न पूर्वस्वीकृति आवश्यक पर्ने भए पनि कसैले अनुमति नलिएको उनको भनाइ छ । 
एभरेस्ट महिला भलिबल लिग खेल्ने कर्णाली यशभिसका ३ खेलाडी नेपाल आइपुगे
एभरेस्ट महिला भलिबल लिग खेल्ने कर्णाली यशभिसका ३ खेलाडी नेपाल आइपुगे पोखरामा हुने ’एभरेस्ट महिला भलिबल लिग’मा सहभागी हुन ग्रिसका एक र ब्राजिलका दुई महिला खेलाडी नेपाल आइपुगेका छन् ।
आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा दश जना पक्राउ
आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा दश जना पक्राउ आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा देशका विभिन्न भागबाट नौ जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कञ्चनपुर, बर्दिया, झापा, चितवन र कैलालीबाट उनीहरू पक्राउ परेका हुन् ।
Weather Update