Harsamaya
आठ पार्टीको पाँच कुने तारा चिन्ह जनता समाजवादीको रहेको खुलासा, प्रयोग नगर्न आग्रह
आठ पार्टीको पाँच कुने तारा चिन्ह जनता समाजवादीको रहेको खुलासा, प्रयोग नगर्न आग्रह पाँच कुने तारा चिन्ह अन्य राजनीतिक दललाई निर्वाचन चिन्ह वा अन्य चिन्हको रूपमा प्रयोग नगर्न समेत जनता समाजवादी पार्टीले आग्रह गरेको छ । 
जसपाको केन्द्रीय कार्यालय ग्वार्को चोकमा
जसपाको केन्द्रीय कार्यालय ग्वार्को चोकमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको केन्द्रीय कार्यालय ललितपुरको ग्वार्को चोकमा सरेको छ । पार्टी कार्यालयको आइतबार पार्टी अध्यक्ष अशोककुमार राईले उद्घाटन गरेका हुन् ।
जसपा नेपालको कार्यकारिणी बैठक : यस्तो छ निर्णय
जसपा नेपालको कार्यकारिणी बैठक : यस्तो छ निर्णय जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज सम्पन्न भएको छ। तीन दिनदेखि पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा जारी बैठक सोमबार साँझ सकिएको छ।
Weather Update