पाथीभरामा केवलकार निर्माण विवाद समाधान गर्न वार्ता टोली गठन (विज्ञप्तिसहित)
                                सोमबार, माघ २१, २०८१
                                वार्ता टोलीले तत्काल कार्य प्रारम्भ गर्ने र आन्दोलनरत पक्षलाईसमेत आन्दोलनका कार्यक्रमहरू फिर्ता लिई संवादमार्फत् समस्या समाधानमा सहयोग गर्न गृह मन्त्रालयले अपिल गरेको सहसचिव एवम् प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए । 
                            
                        
            साताको लोकप्रिय
        
    

 
                     
                     
                     
                     
                     
                    