देशको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने सरकारी प्रक्षेपण
बुधबार, माघ २८, २०८२
सेवा क्षेत्रको कुल मूल्य अभिवृद्धि ३.०३ प्रतिशतले विस्तार हुने प्रक्षेपण छ। थोक तथा खुद्रा व्यापार, वित्तीय सेवा, सामान्य प्रशासन, रक्षा, पर्यटन तथा व्यक्तिगत सेवामा देखिएको विस्तारले सेवा क्षेत्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण
बुधबार, असोज २२, २०८२
दक्षिण एसियाली क्षेत्रमा यस वर्ष औसत आर्थिक वृद्धि दर ६.६ प्रतिशत हुने अनुमान भए पनि नेपालमा राजनीतिक अस्थिरताका कारण वृद्धि दर घट्ने विश्व बैंकको निष्कर्ष छ ।
भारतको आर्थिक वृद्धि दर ६.८ प्रतिशत पुग्ने अनुमान
शनिबार, माघ १९, २०८१
अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सर्वेक्षण अनुसार आर्थिक वर्ष सन् २०२४–२५ (अप्रिल २०२४–मार्च २०२५) मा देशको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र कुल मूल्य अभिवृद्धि (जीभीए) वृद्धि राष्ट्रिय आयको पहिलो अग्रिम अनुमानअनुसार ६.४ प्रतिशत रहको अनुमान गरिएको छ ।
साताको लोकप्रिय

-1737293231.png)