नमिता दवाडीको ‘म त एक्लै ज्यूँछु बरु’ मा एलिना (भिडियोसहित)
शनिबार, जेठ १७, २०८२
गीतकार नमिता दवाडीको ‘म त एक्लै ज्यूँछु बरु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

गायिका एलिना चौहानले कोटिहोममा प्रस्तुति दिने
बिहीबार, जेठ १, २०८२
कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको उपस्थितिसँगै सहयोग गर्नेको सङ्ख्या पनि बढ्दै गएका बेला गायिका चौहानले प्रस्तुति दिन लागेकी हुन् ।

धोकेबाज शब्द सुन्दा आफैलाई भने झै लाग्छ: एलिना चौहान
शुक्रबार, माघ २५, २०८१
यस्तै उनले आफूलाई अहिलेको अवस्थामा धोकेबाज गीत धेरै गाउन मन नभएको बताइन्। 'भर्खंर भर्खंर ब्रेकअप भएको छ। यस्तो बेला धेरैपटक धोकेबाज गाउनु हुँदैन। मलाई धोकेबाज धेरै गाउने मुड छैन,' उनले भनिन्। त्यसपछि उनले के माया लाउछ र गीत गाएकी थिइन्।

पतिविरूद्ध सम्बन्धविच्छेद मुद्दा दायर गर्दै गायिका एलिनाले भनिन्- कागजी सम्बन्धमा बस्न सकिएन
शुक्रबार, माघ १८, २०८१
गायिका एलिना चौहानले पति विष्णु सापकोटाविरूद्ध सम्बन्धविच्छेदको मुद्दा हालेकी छिन्।
चौहानले शुक्रबार पति सापकोटाविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन्।