Harsamaya
भारतमा थप २२ नेपालीको उद्धार, पाँच सय युवा बन्धक बनाइएको आशंका
भारतमा थप २२ नेपालीको उद्धार, पाँच सय युवा बन्धक बनाइएको आशंका आकर्षक जागिरको प्रलोभनमा नेपालका विभिन्न जिल्लाका युवालाई भारत बोलाएर बन्दी बनाउने गरिएको छ । उनीहरूलाई कुटपिट र यातना दिँदै विभिन्न शीर्षकमा रकम असुली गर्ने गरिन्छ । जोशी विगत डेढ दशकदेखि भारतको दिल्लीमा बसेर मानव बेचविखनविरुद्धको अभियानमा सक्रिय रहँदै आएका छन् ।
अमेरिकाले  निष्कासन गरेका नेपालीहरूसँग प्रहरीले गर्यो सोधपुछ
अमेरिकाले निष्कासन गरेका नेपालीहरूसँग प्रहरीले गर्यो सोधपुछ नेपाल फर्काइएपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो पुर्याइएका उनीहरूलाई सोधपुछ गरिएको हो । अमेरिका गएको प्रक्रियाका विषयमा उनीहरूसँग बुझ्ने काम भएको ब्यूरोका प्रवक्ता प्रहरी उपरिक्षक नरेन्द्र कुँवरले जानकारी दिए । 
महाकुम्भमा नेपालीका लागि बसोबास र खानपानको सुविधा
महाकुम्भमा नेपालीका लागि बसोबास र खानपानको सुविधा नेपालको जनकपुरधामबाट जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दासको नेतृत्वमा नेपाली श्रद्धालुहरूको सुविधाका लागी खालसा निर्माण भएको छ । धर्मराज मन्दिर ऋषिकेशका महन्त महामण्डलेश्वर श्री विष्णुदास महाराजजीले पनि नेपाली र भारतीय तीर्थयात्रीका लागि विशेष बसोबास र खानपानको सुविधा प्रदान गरेका छन् ।
 एक हजारभन्दा बढी नेपाली अमेरिकाबाट निष्कासित, अन्य देशका कति ?
 एक हजारभन्दा बढी नेपाली अमेरिकाबाट निष्कासित, अन्य देशका कति ? १३६५ जना नेपाली अमेरिकाबाट निष्कासनमा पर्ने अमेरिकास्थित अध्यागमन कार्यालयले सूची सार्वजनिक गरेको छ ।
Weather Update