प्रतिनिधिसभाको माघ महिनाको क्यालेन्डर कार्य व्यवस्था परामर्श समितिबाट पारित
मंगलबार, माघ १५, २०८१
त्यस्तै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सदनलाई सहज रुपमा अघि बढाउनका लागि कार्यतालिका बनाइएको जानकारी दिए । उनले बैठकमा आफूहरूले संसदीय समितिमा छलफलका क्रममा रहेको विधेयककै अध्यादेश ल्याएको विषयमा कुरा उठाएको बताए । उनले कांग्रेसले अब देश अध्यादेशबाटै चलाउने भनाइ बैठकमा राखेपछि आफूहरूले प्रतिवाद गरेको जानकारी दिए ।
साताको लोकप्रिय