Harsamaya
रूपन्देहीबाट ३० हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ
रूपन्देहीबाट ३० हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयको टोलीले (सई) खिमबहादुर खड्कालाई ३० हजार घुस रकमसहित बिहीबार पक्राउ गरेको हो।
बुटवलमा ऐतिहासिक स्नुकर च्याम्पियनसिप सुरु: विजेतालाई ३ लाख पुरस्कार
बुटवलमा ऐतिहासिक स्नुकर च्याम्पियनसिप सुरु: विजेतालाई ३ लाख पुरस्कार देशभरका १२८ खेलाडी सहभागी रहेको यो प्रतियोगिता फागुन २१ सम्म सञ्चालन हुनेछ। विजेताले ३ लाख ३ हजार, उपविजेताले १ लाख १ हजार तथा सर्वाधिक स्कोर ब्रेक गर्ने खेलाडीले ५५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। साथै, सेमिफाइनल खेलाडीलाई ३०-३० हजार, राइजिङ स्टार र अनुशासित खेलाडीलाई स्नुकर स्टिकबाट पुरस्कृत गरिनेछ।
प्रकृति लम्सालको शव भैरहवा ल्याइयो
प्रकृति लम्सालको शव भैरहवा ल्याइयो प्रकृतिको शंकास्पद मृत्यु भएको खबर आएपछि बुबा सुनिल लम्साल ओडिसा पुगेका थिए । उनले मंगलबार प्रहरी अधिकारीहरुसँग भेटेर न्याय पाउनुपर्ने बताएका थिए ।
पोखरामा १५ लाख चोरी गरेर बुटवल पुगेका युवा-युवती पक्राउ
पोखरामा १५ लाख चोरी गरेर बुटवल पुगेका युवा-युवती पक्राउ रकम चोरी भएपछि वडा प्रहरी कार्यालय बैदामको टोली अनुसन्धानमा जुटेको थियो। अनुसन्धान सिलसिलामा दुबैलाई माघ १३ गते पक्राउ गरिएको शर्माले बताए।
Weather Update