Harsamaya
चट्याङका कारण ३९ बाख्रा मरे
चट्याङका कारण ३९ बाख्रा मरे अपराह्न करिब ४ बजेतिर परेको चट्याङका कारण दुईजना स्थानीय किसानका ३९ वटा बाख्रा घटनास्थलमै मरेका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक एवं प्रवक्ता नरेश बहादुर शाहीले बताए ।
चट्याङ लागेर झ्यारी गाउँमा १४ बाख्रा मरे, घरहरूमा क्षति
चट्याङ लागेर झ्यारी गाउँमा १४ बाख्रा मरे, घरहरूमा क्षति २०७९ असोज महिनाको २४ र २५ गते आएको अविरल वर्षाले झ्यारी गाउँमा ठूलो क्षति पुर्याएको थियो । ०७९ कै बाढीले चर्किएकै घरमा बस्नुपर्ने बाध्यता खेपिरहेका स्थानीय जोखिम मोलेर अहिले बस्न बाध्य रहेको स्थानीय असल रावलले बताए ।
बाघको आक्रमणबाट अछाममा सात बाख्रा मरे
बाघको आक्रमणबाट अछाममा सात बाख्रा मरे पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाँडाका कुशे भाटले पालेका सात बाखा आइतबार राति बाघको आक्रमणबाट मरेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
Weather Update