Harsamaya
संसदलाई धकेलेर अध्यादेश ल्याउनु गलत : वरिष्ठ नेता डा. शेखर 
संसदलाई धकेलेर अध्यादेश ल्याउनु गलत : वरिष्ठ नेता डा. शेखर  सोमबार विराटनगरमा नोना कोइराला पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा कोइरालाले संसदलाई धकेलेर अध्यादेश ल्याउनु गलत भएको बताए । उनले दुई तिहाइको बहुमत भएको बेलामा विधेयक सजिलै पास हुने भएकाले अध्यादेशले आम जनमानसमा नराम्रो सोच आउने धारणा राखे । 
Weather Update