Harsamaya
नयाँ पुस्तालाई जिम्मेवारी दिन अध्यक्ष प्रचण्डको प्रस्ताव आएको छ : उपमहासचिव पुन [भिडियोसहित]
नयाँ पुस्तालाई जिम्मेवारी दिन अध्यक्ष प्रचण्डको प्रस्ताव आएको छ : उपमहासचिव पुन [भिडियोसहित] त्यस्तै उनले जेनजीहरुको आन्दोलनलाई आफ्नो पार्टीले सकारात्मक रुपमा लिएको बताए । 
संसदलाई छलेर करका दर हेरफेर गर्नु आर्थिक अपराध हो : वर्षमान पुन [भिडियोसहित]
संसदलाई छलेर करका दर हेरफेर गर्नु आर्थिक अपराध हो : वर्षमान पुन [भिडियोसहित] पुनले प्रतिनिधिसभाको ध्यान आकृष्ट गराउँदै सरकारले ट्याक्स प्रणालीमा यथासम्भव पारदर्शिता अपनाउनुपर्ने र यस्ता विषयमा संसदको अनुमोदनबिना निर्णय नगर्नुपर्नेमा जोड दिए ।
नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौथो केन्द्रीय परिषद् बैठक उद्घाटन
नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौथो केन्द्रीय परिषद् बैठक उद्घाटन पूर्व अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वित्त नीति र मौद्रिक नीति एक अर्कामा परिपुरक रहने बताएका छन् । 
भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन
भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन यस्तै, उनले अख्तियारले मुख्य आरोपी भनेका सहसचिव तीर्थराज भट्टराई गृहमन्त्रीकै अग्रसरतामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पठाएको भन्दै यसमा मन्त्रीको कुनै स्वार्थ भएको बताए । 
सडकमा उठिरहेका आवाजहरूलाई दुई तिहाइको सरकारले देखेन : वर्षमान पुन
सडकमा उठिरहेका आवाजहरूलाई दुई तिहाइको सरकारले देखेन : वर्षमान पुन उनले भने, ‘सडक आन्दोलित छ । शिक्षकहरू तीन साता भन्दा बढी समयदेखि राजधानीका सडकमा छन् । भूमिहीन मिटरव्याजी पीडित, आवासीय चिकित्सक सबै  आफ्ना आवाज सडकमा उठाइरहेका छन् । तर दुई तिहाइको शक्तिशाली भनेको सरकारले केही पनि देखेको अवस्था छैन् । उल्टै शिक्षकका मागहरू सम्बोधनका लागि सकारात्मक पहल गरेको आधारमा शिक्षा...
फेल हुने डरले सरकारले अध्यादेश अघि बढाउन चाहेन - उपमहासचिव पुन
फेल हुने डरले सरकारले अध्यादेश अघि बढाउन चाहेन - उपमहासचिव पुन जसपा नेपालले अध्यादेशमा समर्थन नजनाउने उनले दाबी गरे । पुनले प्रक्रियागत रूपले अध्यादेश गलत रहेको र अध्यादेशका केही अन्तर वस्तुमा समेत त्रुटि रहेकाले सच्चाउनुपर्ने धारणा राखे । यसअघि माओवादी नेतृत्वको सरकारले अन्य दलहरूसँगको परामर्शमा नै अध्यादेश ल्याएको भन्दै उनले अहिलेको सरकारले एकलौटी रूपमा छलफल नै नगरि अध्यादेश ल्याएको बताए । 
सेनाको हेलिकप्टर लिएर तेह्रथुम पुगेका प्रचण्डले भने - माटोको माया नगर्ने प्रवृत्तिले विदेश जाने क्रम बढ्यो
सेनाको हेलिकप्टर लिएर तेह्रथुम पुगेका प्रचण्डले भने - माटोको माया नगर्ने प्रवृत्तिले विदेश जाने क्रम बढ्यो नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवा जनशक्तिमा विदेश पलायन हुने कुरामा अवसरभन्दा पनि दृष्टिकोण मुख्य कारण भएको बताएका छन्।
Weather Update