आज सोनाम ल्होसार
सोमबार, माघ ५, २०८२
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताए । तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
माघ ५ गते टुँडिखेलमा ल्होछार महोत्सव, १०१ सदस्यीय मुल समारोह समिति गठन
बुधबार, पुस २३, २०८२
यसपटक सोनाम ल्होछार महोत्सवमा प्रधानमन्त्री सुशीला कार्कीलाई प्रमुख अतिथिको रुपमा निम्ता गर्ने तयारी रहेको अध्यक्ष तामाङले बताए।
सोनाम ल्होसारका अवसरमा मकवानपुरको राक्सिराङमा तीन दिन बिदा (विज्ञप्तिसहित)
सोमबार, माघ १४, २०८१
मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको पर्व सोनाम ल्होसारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ।
साताको लोकप्रिय

