नेपालजस्तो पर्यटकीय गन्तव्यका लागि डोम हाउस निकै प्रभावकारी हुन्छ : मन्त्री पाण्डे
शुक्रबार, साउन १६, २०८२
यस्तै, नेपाल आइडिया फर वर्ल्डका प्रमुख कार्यकारी अधिकृत उषा खतिवडाले पनि यो शुभारम्भ केवल व्यावसायिक उपलब्धि नभई नेपालले नवप्रवर्तन र दिगो जीवनशैलीतर्फ अग्रसर हुने सङ्केत भएको बत्ताइन् ।

पर्यटनको विकास संस्कृतिको प्रवद्र्धनसँग जोडिएको छ : मन्त्री पाण्डे (भिडियोसहित)
सोमबार, साउन १२, २०८२
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृतिको प्रवद्र्धन र विकासले पर्यटनको समेत विकास हुने बताएका छन् ।

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै : मन्त्री पाण्डे
सोमबार, असार ३०, २०८२
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई दिगो रूपमा सञ्चालन गर्न विभिन्न अन्तर्राष्ट्रिय विमान सेवा प्रदायक कम्पनीहरूसँग निरन्तर छलफल र समन्वय भइरहेको जानकारी दिएका छन् ।

चीन र भारतका लागि आस्थाको केन्द्र हो नेपाल : मन्त्री पाण्डे
आइतबार, असार १, २०८२
यस्तै, उनले सरकार संस्कृति र सभ्यताको विकास तथा विस्तारमा प्रतिबद्ध रहेको भन्दै नीति नियम धर्म र संस्कृति फैलिने खालको बनाइने बताए । सरकारले धर्म र संस्कृतिमाथि असर पार्ने कुनै कार्य नगर्ने पनि उनको भनाई छ ।

नेपाल पर्यटन विकासमा विनम्र र बुलन्द आवाजका साथ अघि बढ्छ : मन्त्री पाण्डे (भिडियोसहित)
बुधबार, जेठ २१, २०८२
नेपाल पर्यटन बोर्डले पाटा नेपाल, नेपाल एयरलाइन्सलगायत अन्य निजी क्षेत्रसँगको सहकार्यमा आयोजना गरेको अन्तर्राष्ट्रिय पर्यटन मेला ‘हिमालयन ट्राभल मार्ट (एचटीएम)’को मंगलबार उद्घाटन गर्दै मन्त्री पाण्डेले नेपालको कसैसँग दुस्मनी र नेपालमा कुनै आन्तरिक समस्या नरहेकाले अगाडी बढ्ने बताएका हुन् ।

क्यान विभाजनसम्बन्धी दुई विधेयक समितिमा पठाइयो
आइतबार, जेठ ४, २०८२
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ध्वनि मतका आधारमा प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत भएको घोषणा गरे । अब यी विधेयकहरू प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति मा दफावार छलफल हुनेछन् । समितिबाट छलफलपछि प्रतिवेदनसहित पुनः प्रतिनिधि सभामा प्रस्तुत गरिनेछ ।

नगरकोट जौविक विविधतायुक्त क्षेत्र हो : मन्त्री पाण्डे (भिडियोसहित)
सोमबार, वैशाख १, २०८२
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नगरकोट प्रकृति, संस्कृति र इतिहासको एउटा संगम क्षेत्र भएको बताएका छन् ।

पर्यटनको विकासबाट समृद्धि हासिल गर्न सहज हुने
शनिबार, माघ १९, २०८१
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनको विकासबाट नै मुलुकको समृद्धि हासिल गर्न सम्भव हुने बताएका छन् ।
बागलुङ बजारमा इला होटल तथा रिसोर्टको उद्घाटन गर्दै उनले पर्यटकीय पूर्वाधार निर्माणमा निजी क्षेत्रले निर्वाह गरेको भूमिकाको सराहना गरे ।

पर्वतारोहीलाई सामाजिक सुरक्षाको व्यवस्था गर्दैछौंः पर्यटनमन्त्री पाण्डे
सोमबार, माघ १४, २०८१
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्वतारोहीका लागि कल्याणकारी कोष स्थापना गर्ने उद्घोष गरेका छन्।
पर्वतारोही फुन्जो जाङमो लामासहितका आरोहीलाई आइतबार यहाँ सम्मान गर्दै उनले पर्वतारोहीको सामाजिक सुरक्षा र आरोहणमा प्रोत्साहनका लागि कल्याणकारी कोष स्थापना गरिने बताए।
साताको लोकप्रिय