Harsamaya
कैदी भाग्न खोजेपछि मोरङ जिल्ला कारागारमा तनाव, १५ राउण्ड हवाई फायर
कैदी भाग्न खोजेपछि मोरङ जिल्ला कारागारमा तनाव, १५ राउण्ड हवाई फायर कैदी बन्दी छुटाउनु पर्ने मागसहित एउटा समूह पुगेपछि कारागारबाट कैदी बन्दीहरूले पनि भाग्ने प्रयास गरेका थिए । भीडलाई तितरबितर बनाउन प्रहरीले १५ राउन्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ
 बक्राहा खोला किनारमा युवा युवती एउटै रुखमा झुन्डिएको अवस्थामा भेटिए
 बक्राहा खोला किनारमा युवा युवती एउटै रुखमा झुन्डिएको अवस्थामा भेटिए डीएसपी मोहनविक्रम दाहालका अनुसार प्रारम्भिक अनुसन्धानबाट अजयले आइतबार राति जुबामुनीलाई आफ्नो घर ल्याएको खुल्न आएको छ। राति खाना खाएपछि उनीहरू निस्किएका थिए। मंगलबार बिहान पिठारीको रुखको एउटै हाँगामा नाइलनको डोरीले झुन्डिएको अवस्थामा फेला परेका हुन्।
सटरको ताला फुटाएर तीन करोड बढीको मोबाइल चोरी
सटरको ताला फुटाएर तीन करोड बढीको मोबाइल चोरी ‘बिहान राति १२ देखि १ बजेको समयमा चोरी भएको अनुमान गरिएको छ, के कति परिमाणमा मोबाइल तथा नगद चोरी भएको भन्नेबारे हाम्रो टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरू गरेको छ,’ चिमरियाले भने, ‘चोरी गर्ने समूहको खोजीमा प्रहरी जुटेको छ।’
अझै गुइँठा बाल्न बाध्य छन् तराईका महिला
अझै गुइँठा बाल्न बाध्य छन् तराईका महिला मोरङको ग्रामथान गाउँपालिका–५ कि सीता चौधरीलाई खाना पकाउने दाउरा जोहो गर्न हम्मेहम्मे पर्दछ । माटोले लिपेको घरका भित्ता, परालको छानो, सानो झुपडी त्यही झुपडीबाट निस्किएको कालोधुवाँसँगै उडेको छ सीताको दिनचर्या । बिहानीको झिसमिसेसँगै गाईवस्तुको गोबर उठाउनुपर्ने बाध्यता छ दक्षिणी मोरङका महिलाहरूको ।
Weather Update