Harsamaya
‘नेपालको निर्यात ८१.८० प्रतिशतले वृद्धि’
‘नेपालको निर्यात ८१.८० प्रतिशतले वृद्धि’ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यातमा यस वर्ष इतिहासकै उच्च बिन्दु हासिल भएको दाबी गरेका छन् ।
सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गरेनन् : प्रधानमन्त्री [भिडियो]
सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गरेनन् : प्रधानमन्त्री [भिडियो] विसं १०८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मेका पुष्पलालले नै कार्लमाक्र्स र फे्रडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट घोषणापत्र’ लाई पहिलो पटक नेपाली भाषामा अनुवाद गरेका थिए । उनकै नेतृत्वमा नेपालमा पहिलोपटक २००६ वैशाख १० गते नेकपा स्थापना भएको थियो । 
‘युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता’
‘युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता’ उनले भने, ‘वैदेशिक रोजगारबाट फर्किएका युवाहरूलाई लक्षित गरी हाल कोशी र मधेश प्रदेशका २० पालिकामा रेमी परियोजनाअन्तर्गत पुनः एकीकरण र उद्यमशीलता प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको छ । जेन जी पुस्तालाई लक्षित गरी स्टार्ट अप, नवप्रवर्तन कार्यक्रममार्फत् उद्यमशीलता विकासका कार्यक्रमहरू सञ्चालन भईरहेका छन् ।’
शान्ति प्रकियालाई टुङगोमा पु‍र्याउने विषय सरकारको उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री
शान्ति प्रकियालाई टुङगोमा पु‍र्याउने विषय सरकारको उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री साथै उनले शान्ति प्रक्रियालाई टुंगोमा पु‍र्याउने विषय सबैको उत्तिकै चासो र सरोकारको विषय भएको बताए । उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को व्यवस्था बमोजिम नै आयोगहरू गठन भैइ कार्य प्रारम्भ भैइसकेको बताए ।
प्रधानमन्त्री ओलीको अनुरोध : अत्यावश्यक बाहेक लामो यात्रा नगर्नूस् र सुरक्षित स्थानमा बस्नूस्
प्रधानमन्त्री ओलीको अनुरोध : अत्यावश्यक बाहेक लामो यात्रा नगर्नूस् र सुरक्षित स्थानमा बस्नूस् आइतबार मौसम विज्ञान विभागले आइतबार देशका विभिन्न ठाउँमा भारी वर्षाको पूर्वानुमान गरेपछि  उनले आइतबार बिहानै सामाजिक सञ्जाल फेसबुकमार्फत् विपदबाट बच्न  अनुरोध गरेका हुन् । 
लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौ : प्रधानमन्त्री ओली [भिडियो]
लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौ : प्रधानमन्त्री ओली [भिडियो] ‘हामी संयुक्त राष्ट्रसङ्घको वडापत्र, मानवअधिकारको विश्वव्यापी घोषणापत्र र अन्तर्राष्ट्रिय सम्बन्धका आयामका साथै नेपालको सन्तुुलित परराष्ट्र नीतिमा आधारमा अघि बढिरहेका छौँ । हाम्रा कोही शत्रु छैनन्, हामी सबैसँग मित्रता राख्छाैं । हामी यो वा त्यो पक्षमा हुँदैनौँ तर हामी शान्ति र लोकतन्त्रका पक्षमा स्पष्ट छौँ’, प्रधानमन्त्री ओलीले भने । 
सरकार गठनको एक वर्षमै आर्थिक सूचकहरू सकारात्मक : प्रधानमन्त्री ओली
सरकार गठनको एक वर्षमै आर्थिक सूचकहरू सकारात्मक : प्रधानमन्त्री ओली ‘टाइमलाइन तोकेर काम गर्ने र नतिजा खोज्ने प्रचलन यसअघि थिएन, अहिले त्यो सुरुवात भएको छ,’ओलीले लेखे, ‘गर्नुपर्ने धेरै कामहरू छन्, सरकारको ध्यान त्यसैमा केन्द्रित छ ।’
अध्यक्ष ओली भने - हामी सहकारी ठगेर मुद्दा  झेलेपछि आफ्नो पक्षमा हस्ताक्षर अभियान चलाउने रास्वपाजस्तो हुँदै होइन 
अध्यक्ष ओली भने - हामी सहकारी ठगेर मुद्दा  झेलेपछि आफ्नो पक्षमा हस्ताक्षर अभियान चलाउने रास्वपाजस्तो हुँदै होइन  केपी ओलीविनाको एमाले देख्न चाहने प्रतिक्रियावादीहरुको खेल भएको टिप्पणी गर्दै  उनले पार्टीभित्र र बाहिरबाट भइहेको षड्यन्त्र चिर्दै ढुक्कका साथ पार्टीको सही नीति र नेतृत्वको पक्षमा लाग्न आग्रह गरे । 
दमकमा सडक उद्घाटनपछि ओलीले भने ‘अब विशाल रंगशाला निर्माण गरिनेछ’
दमकमा सडक उद्घाटनपछि ओलीले भने ‘अब विशाल रंगशाला निर्माण गरिनेछ’ कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्व म्यान्जोहरू शेरधन राई, उद्वव थापालगायत सहभागी भएका थिए  ।
विकास आयोजनाहरूलाई द्रुत गतिमा अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
विकास आयोजनाहरूलाई द्रुत गतिमा अघि बढाउन प्रधानमन्त्रीको निर्देशन उनले सुनकोसी मरिन डाइभर्सन आयोजनाको सुरुङ बने पनि बाँकी कामको ठेक्का समयमा लाग्न नसकेका चिन्ता व्यक्त गर्दै यस्तो प्रवृत्तिबाट समयमा परिणाम र उत्पादन दिन नसकिने बताए । 
‘४० कटेपछि महिलाको प्रजनन् क्षमता घट्छ अनि रमाएर हुन्छ ?’
‘४० कटेपछि महिलाको प्रजनन् क्षमता घट्छ अनि रमाएर हुन्छ ?’ साथै, उनले नेपाली सभ्य पुर्खाको सन्तान भएपनि अहिले त्यो सभ्यता हराउँदै गएको भन्दै अर्काको चरित्र हत्या गर्ने र गाली गर्ने प्रवृत्ति बढ्दै गएको बताए ।
खेलमा राजनीति नगरी एनपिएलको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन [भिडियो]
खेलमा राजनीति नगरी एनपिएलको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन [भिडियो] राखेपद्वारा सादोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषद्‍मा निर्मित ‘नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस साइन्स रिसर्च सेन्टर’ को उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘टिम स्पिरिट’का साथ एनपिएल आयोजनाको तयारी अगाडि बढाउने काममा ध्यान दिन परिषद्लाई निर्देशन दिएका हुन् । 
Weather Update