Harsamaya
रसेल चम्किँदा विराटनगरको दोस्रो जित, उक्लियो पहिलो स्थानमा 
रसेल चम्किँदा विराटनगरको दोस्रो जित, उक्लियो पहिलो स्थानमा  अर्कोतर्फ पोखरा एभेन्जर्सले यसअघिका दुवै खेलमा पराजय बेहोरेको छ। आज तेस्रो खेल खेल्न लागेको पोखरालाई प्रतियोगितामा पहिलो जित निकाल्नुपर्ने दबाब छ।
एनपीएलमा आज दुई खेल : चार रोचक टिम बीच प्रतिस्पर्धा हुँदै
एनपीएलमा आज दुई खेल : चार रोचक टिम बीच प्रतिस्पर्धा हुँदै पहिलो खेल दिउँसो १२ः३० बजे काठमाडौँ गोर्खाज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।
एनपीएल : दुई खेल हुने तालिका,वर्षाका कारण अवरुद्घ हुने सम्भावना
एनपीएल : दुई खेल हुने तालिका,वर्षाका कारण अवरुद्घ हुने सम्भावना दोस्रो खेल खेल्न लागेको लुम्बिनी र चितवनले पहिलो खेल जितेका थिए । दुबै टोली दोस्रो जितको खोजीमा हुनेछन् ।
क्रिकेट खेल्न मन पर्ने भएकाले दबाबभन्दा पनि खेलको मज्जा लिने गर्छु : सोमपाल कामी (भिडियोसहित)
क्रिकेट खेल्न मन पर्ने भएकाले दबाबभन्दा पनि खेलको मज्जा लिने गर्छु : सोमपाल कामी (भिडियोसहित) ‘कर्णाली याक्सले एकदमै राम्रो खेल्यो र एकदमै खुसी छौँ। मेरो इनिङभन्दा पनि यो दुई अंक हाम्रो लागि एकदमै महत्वपूर्ण थियो। आई होप, यो जितको लय हामीले निरन्तर कायम राख्नेछौँ,’ उनले भने।
एनपीएल : आज दुई खेल हुने
एनपीएल : आज दुई खेल हुने जनकपुर दोस्रो खेल खेल्दैछ भने काठमाडौं पहिलो खेल खेलिरहेको हो।
एनपीएल क्रिकेट : आज दुई खेल हुँदै 
एनपीएल क्रिकेट : आज दुई खेल हुँदै  विराटनगर सन्दीप लामिछानेको कप्तानीमा रहेको छ भने चितवनलाई कुशल मल्लले सम्हालेका छन्। 
आठ शहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला बनाउने सरकारको योजना
आठ शहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला बनाउने सरकारको योजना उनका अनुसार ‘होम एन्ड अवे’ आधारमा क्रिकेट प्रतियोगिता सञ्चालन गर्न सकिने गरी रंगशाला निर्माणको योजना अघि बढाइएको हो ।
एनपीएलको उद्घाटनमा सहभागी हुँदै प्रधानमन्त्री बालेन्द्र शाह
एनपीएलको उद्घाटनमा सहभागी हुँदै प्रधानमन्त्री बालेन्द्र शाह एनपीएलको उद्घाटन खेल आज बेलुका ५ बजे त्रिवि मैदान किर्तिपुरमा हुँदैछ । उद्घाटन खेलमा अघिल्लो सिजनको बिजेता टोली लुम्बीनी लायन्स र उपबिजेता सूदूरपश्चिम रोयल्स भिड्दैछन ।
एनपीएल सफल बनाउन सबैको सकारात्मक सहयोग आवश्यक : क्यान अध्यक्ष चन्द
एनपीएल सफल बनाउन सबैको सकारात्मक सहयोग आवश्यक : क्यान अध्यक्ष चन्द एनपीएलको तेस्रो संस्करण सुरु हुनुअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष चन्दले प्रतियोगितालाई व्यवस्थित र सफल बनाउन सञ्चारमाध्यमसहित सबै सरोकारवालाको सक्रिय तथा सकारात्मक भूमिका अपेक्षा गरेको बताए ।
एनपीएलको खेल समय परिवर्तन 
एनपीएलको खेल समय परिवर्तन  यसअघि पनि पहिलो खेल १२ः३० बजेबाट रहेको थियो भने दोस्रो खेल ४ः३० बजे राखिएको थियो। दैनिक एक मात्र खेल हुने समय पनि ४ः३० बजे थियो।
सुदूरपश्चिमले दियो लुम्बिनीलाई ८६ रनको लक्ष्य
सुदूरपश्चिमले दियो लुम्बिनीलाई ८६ रनको लक्ष्य नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनकोे फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको लक्ष्य दिएको छ । 
एनपीएलले सिंगो देशलाई जिताएको र जगाएको छ : प्रधानमन्त्री
एनपीएलले सिंगो देशलाई जिताएको र जगाएको छ : प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपील) को फाइनल खेलका अवसरमा शुभकामना सन्देश व्यक्त गरेकी छन् ।
Weather Update