Harsamaya
कोशी प्रदेशका दुई उपमहानगरहरूमा इटहरीले ल्यायो बजेट, धरानमा विवाद कायमै
कोशी प्रदेशका दुई उपमहानगरहरूमा इटहरीले ल्यायो बजेट, धरानमा विवाद कायमै नगरलाई आकर्षक बनाउने उद्देश्यले सडक सौन्दर्यीकरण, रोड फर्निचर स्थापना, र पैदल यात्रुका लागि कोशी राजमार्गमा दुई आकासे पुल निर्माणको योजना समेटिएको छ ।
अत्यधिक गर्मीले जनजीवन प्रभावित, धमाधम विद्यालय बन्द
अत्यधिक गर्मीले जनजीवन प्रभावित, धमाधम विद्यालय बन्द  कोशी प्रदेशका तराईका जिल्लाहरुमा पछिल्ला दिन अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ । जसका कारण इटहरी लगायत प्रदेशका विभिन्न पालिकाले विद्यालय वन्द गर्ने निर्णय नै गराएका छन् ।
चिसोले इटहरीमा विद्यालय बन्द
चिसोले इटहरीमा विद्यालय बन्द अत्यधिक चिसोका कारण सुनसरीको इटहरी उपमहानगरपालिकाअन्तर्गत सामुदायिक, धार्मिक तथा निजी विद्यालयहरु दुई दिन बन्द गरिने भएको छ ।
Weather Update