सिंहदरबारमा मेलम्चीको शुद्ध खानेपानी वितरण शुभारम्भ
                                सोमबार, जेठ ५, २०८२
                                खानेपानीमन्त्री प्रदीप यादवले सिंहदरबारमा मेलम्चीको शुद्ध खानेपानी वितरण कार्यको शुभारम्भ गरेका छन् ।
                            
                        
                                
                            
                                
                                        जुम्लावासीका समस्या समाधानका लागि संघीय सरकार प्रतिबद्ध छ : मन्त्री यादव
                                    
                                
                                    आइतबार, वैशाख ७, २०८२
                                
                                
                                    उनले भने, ‘म मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने र मधेसमा मेरो घर भएपनि कर्णालीप्रति मेरो मायाँ छ । विकासका लागि अब कर्णाली पछाडी पर्ने छैन । म सोही अनुसार यहाँ काम गर्ने छु । कर्णाली प्रदेश पछाडि परेको छैन । कर्णाली सहित जुम्लावासीलाई प्रयाप्त वजेट विनियोजन गरिने छ ।’
                            
                        
                                
                            
                                
                                        सपना देख्न सक्ने र त्यो सपना पूरा गर्न सक्ने जनशक्ति कर्णाली प्रदेशमा छ : मन्त्री यादव
                                    
                                
                                    शनिबार, वैशाख ६, २०८२
                                
                                
                                    खानेपानी मन्त्री प्रदीप यादवले सपना देख्न सक्ने र त्यो सपना पूरा गर्न सक्ने जनशक्ति कर्णाली प्रदेशमा रहेको बताएका छन् ।
                            
                        
                                
                            
                                
                                        खानेपानीमन्त्री नयाँ कार्यकक्षमा सरे
                                    
                                
                                    आइतबार, माघ २७, २०८१
                                
                                
                                    मन्त्री यादवले अस्थायी रूपमा नयाँ कार्यकक्षबाट कामकाज सुरू गरेको उनको स्वकीय सचिवालयले जनाएको छ । खानेपानी मन्त्रालयकै तेस्रो तलाको कोठा नम्बर ४०७ बाट अस्थायी कार्यकक्ष बनाएर सेवा प्रवाहको काम सुरू गरिएको मन्त्री यादवका निजी सचिव एवं उपसचिव भक्तराज जोशीले जानकारी दिए । 
                            
                        
                                
                            
                                
                                        खानेपानी संस्थाहरु करमुक्त गर्न माग
                                    
                                
                                    बुधबार, माघ ९, २०८१
                                
                                
                                    राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले मङ्गलबार खानेपानीमन्त्री प्रदीप यादव र मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्यलाई एक ज्ञापनपत्र बुझाउँदै खानेपानी संस्थाहरु करमुक्त हुनुपर्ने माग राखेको छ ।
                            
                        
            साताको लोकप्रिय
        
    
