मन्त्री यादव र भारत सरकारका विज्ञ टोलीहरूबीच खानेपानी समस्या समाधानका विषयमा छलफल
                                सोमबार, साउन २६, २०८२
                                खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका विज्ञ टोलीहरूबीच तराई–मधेसको खानेपानी समस्या समाधानका विषयमा गहन छलफल सम्पन्न भएको छ ।
                            
                        
                                
                            
                                
                                        जलवायुको असर तराई–मधेसको खानेपानीमा देखियो : मन्त्री यादव  
                                    
                                
                                    आइतबार, साउन २५, २०८२
                                
                                
                                    उनले मधेसका जनतालाई खानेपानी उपलब्ध गराउने उद्देश्य अनुरूप खानेपानी मन्त्रालय मातहतका निकायले डिप बोरिङको कार्य सुरु गरेको बताएका हुन् ।
                            
                        
                                
                            
                                
                                        खानेपानी मन्त्रीले भने - मधेश प्रदेशका आठ जिल्लाको खानेपानी संकट समाधान हुन्छ
                                    
                                
                                    शुक्रबार, साउन ९, २०८२
                                
                                
                                    उनले भने, ‘तराई–मधेशका जिल्लाहरूमा खानेपानीको गम्भीर सङ्कट उत्पन्न भएको छ । अब सहानुभूति होइन, साझा जिम्मेवारी आवश्यक छ । खानेपानी संकट मधेश प्रदेशको मात्रै समस्या होइन, यो हाम्रो साझा चुनौती हो । संकट समाधानका लागि सबैले हातेमालो गर्ने बेला आएको छ ।’
                            
                        
                                
                            
                                
                                        खानेपानी विभागले ९० प्रतिशत वित्तीय प्रगति हासिल गरेको दाबी
                                    
                                
                                    बिहीबार, साउन १, २०८२
                                
                                
                                    उनले भने, ‘विभागको वित्तीय प्रगति ९० प्रतिशत पुगेको छ । यो विभाग सहित मन्त्रालयका लागि नै ठूलो उपलब्धि हो । रकमान्तरमा सहयोग गर्ने खानेपानी मन्त्रालय, अर्थ मन्त्रालयलगायत सबैमा विभाग अनुग्रहित छ ।’  
                            
                        
                                
                            
                                
                                        विपद्को घडिमा सबैको सहकार्यबाट खानेपानीको सङकट पार गर्न सकिनेछ : मन्त्री यादव
                                    
                                
                                    बुधबार, असार २५, २०८२
                                
                                
                                    खानेपानीमन्त्री प्रदीप यादवले विगत केही दिन यतादेखि पर्सा, बारासहित मधेशका जिल्लामा चापाकलहरु सुकेर खानेपानीको सङ्कट बढेका बेला सबैको सहयोग र समन्वयले मात्रै खानेपानीको समस्या समाधान निकाल्न सकिने बताएका छन् ।
                            
                        
                                
                            
                                
                                        खानेपानी मन्त्री यादव स्पेन प्रस्थान
                                    
                                
                                    आइतबार, असार १५, २०८२
                                
                                
                                    खानेपानीमन्त्री प्रदीप यादव आज स्पेन प्रस्थान गरेका छन् ।
                            
                        
                                
                            
                                
                                        मन्त्री यादवको दाबी - काठमाडौं उपत्यकामा २४सैं घण्टा स्वच्छ र सुरक्षित खानेपानी आउँछ
                                    
                                
                                    शनिबार, असार ७, २०८२
                                
                                
                                    कार्यक्रममा बागमती प्रदेश खानेपानी तथा सिचाँईमन्त्री श्यामबहादुर खड्का, बुढानीलकण्ठ नगरपालिका नगरप्रमुख मीठाराम अधिकारी, उपप्रमुख अनिता लामा, वडा नं ४ का वडाअध्यक्ष राम केशी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, भ्याली बोर्डका प्रमुख डा संजिवविक्रम राणालगायतको सहभागिता रहेको थियो ।
                            
                        
                                
                            
                                
                                        सम्भावित जोखिमलाई मध्यनजर गर्दै सतर्क रही काम गर्न मन्त्री यादवद्धारा निर्देशन
                                    
                                
                                    मंगलबार, असार ३, २०८२
                                
                                
                                    खानेपानीमन्त्री प्रदीप यादवले बाढी पहिराका कारण निम्तिने सम्भावित जोखिमका लागि पूर्ण रुपमा सतर्क रही काम गर्न सम्बन्धित निकायका कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
                            
                        
                                
                            
                                
                                        ‘वैकल्पिक उपायस्वरूप वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा आपूर्ति हुने’ 
                                    
                                
                                    मंगलबार, असार ३, २०८२
                                
                                
                                    उनले भने,‘काठमाडौंमा पानी वितरणका लागि रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी टयाङ्कीको सफल परीक्षण भएको छ । वर्षायाम सुरु भएसँगै उत्पन्न हुने जोखिमलाई मध्यनजर गर्दै अब वैकल्पिक उपाय स्वरूप रिबर्मा खोलाको पानी मेलम्चीको सुरुङमार्ग हुँदै काठमाडौँमा आपूर्ति गरिने व्यवस्था गरेका छौँ
                            
                        
                                
                            
                                
                                        साउन महिनाभित्रै वीरगञ्जमा खानेपानी आयोजनाहरूको टेण्डर आव्हान गरिने  
                                    
                                
                                    सोमबार, जेठ २६, २०८२
                                
                                
                                    खानेपानी मन्त्रालय, वीरगञ्ज महानगरपालिकालगायत सबै सरोकारवालाहरूको साझा प्रयासले वीरगञ्ज महानगरवासीको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने मन्त्री यादवले विश्वास व्यक्त गरे । 
                            
                        
                                
                            
                                
                                        काठमाडौँमा पानीका लागि ट्याङ्करको भर पर्नु पर्दैन्, बर्खामा मेलम्ची बन्द हुँदैन् : मन्त्री यादव
                                    
                                
                                    आइतबार, जेठ २५, २०८२
                                
                                
                                    खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा खानेपानीका लागि ट्याङ्करको भर पर्नुपर्ने अवस्थाको अब चाँडै अन्त्य हुने बताए।
                            
                        
                                
                            
                                
                                        वर्तमान अवस्थामा साइकल यात्राको महत्व झनै बढ्दै गएको छ : मन्त्री यादव 
                                    
                                
                                    शनिबार, जेठ २४, २०८२
                                
                                
                                    खानेपानीमन्त्री प्रदीप यादवले सडक जाम, प्रदूषण र अस्वस्थ जीवनशैलीको समस्याबीच आज साइकल यात्राको महत्व झनै बढ्दै गएको बताएका छन् ।
                            
                        
                                
                            
                                
                                        मन्त्री यादवद्वारा हजका लागि प्रस्थान गर्ने नेपाली मुस्लिम हज यात्रीहरूको बिदाइ
                                    
                                
                                    बिहीबार, जेठ ८, २०८२
                                
                                
                                    बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर बिदाइ गरेका छन् । मक्कामा हज गर्न नेपाली मुस्लिम दाजुभाइ दिदीबहिनी साउदी अरब पुग्ने भएकाले आफूले विमानस्थलमै पुगेर उनीहरूलाई बिदाइ गरेको मन्त्री यादवले बताए ।
                            
                        
            साताको लोकप्रिय
        
    
