Harsamaya
सामाजिक सञ्‍जाल विधेयकमा के–के छ ?
सामाजिक सञ्‍जाल विधेयकमा के–के छ ? विधेयकमा डिजिटल प्लेटफर्म सञ्चालन गर्न चाहने कम्पनी, फर्म एवं संस्थाले सञ्चालन अनुमति लिनुपर्ने, अनुमतिपत्रको नवीकरण गर्नुपर्ने, प्लेटफर्म सञ्चालनमा रोक लगाउन सक्ने, अनुमतिप्राप्त व्यक्तिले पालना गर्नुपर्ने शर्त, सामाजिक सञ्जाल प्लेटफर्मबाट विषयवस्तु हटाउन निर्देशन दिनसक्ने र सामाजिक सञ्जाल प्रयोगकर्ताले पालना गर्नुपर्ने सर्त उल्लेख गरिएको छ ।
सांसदलाइ बाहिर निकाल्न मैले सेना प्रयोग गरेको होइनः दक्षिण कोरियाली राष्ट्रपति
सांसदलाइ बाहिर निकाल्न मैले सेना प्रयोग गरेको होइनः दक्षिण कोरियाली राष्ट्रपति गत महिनाको अल्पकालीन मार्शल लको समयमा सांसदहरूलाई राष्ट्रिय सभाबाट बाहिर निकाल्न सेनाका सदस्यहरूलाई आदेश दिएका आरोप युन सुक–योलले अस्वीकार गरेका छन्।
Weather Update