कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
बुधबार, पुस १६, २०८२
विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। नयाँ व्यवसाय सुरु गर्ने अवसर छ। महत्त्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
सोमबार, पुस १४, २०८२
अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । महत्त्वपूर्ण काम सफल हुनेछ । आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्।
आजको दिन कुन कुन राशिको लागि शुभ, हेर्नुहोस् राशिफल
आइतबार, पुस १३, २०८२
आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। नयाँ कामले नाम र दाम दिलाउनेछ।
आजको राशिफल: प्रेम, धन लाभ र खुशीको अवस्था कुन राशिको कस्तो छ ?
शनिबार, पुस १२, २०८२
आफ्नो शरीर र व्यक्तित्व सुधार गर्ने तपाईंको प्रयासले तपाईंलाई सन्तुष्टि दिनेछ। तपाईंलाई आफ्नो जोडीले विशेष ध्यान दिन सक्ने सम्भावना देखिन्छ।
आजको राशिफल: मेष चुनौती सामना गर्नुपर्ने, कर्कटलाई आर्थिक लाभ
शुक्रबार, पुस ११, २०८२
पारिवारिक सम्बन्धमा सुधार आउनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ।
आजको दिन कुन कुन राशिको लागि शुभ, हेर्नुहोस् राशिफल
बिहीबार, पुस १०, २०८२
सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अवसर छ । व्यापार व्यवसायमा लाभ हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ ।
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
बुधबार, पुस ९, २०८२
नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्त्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ।
आज कुन कुन राशिको लागि शुभ, हेर्नुहोस् राशिफल
मंगलबार, पुस ८, २०८२
आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। रोकिएका अधुरा कामहरू पूरा हुनेछन् ।
आजको राशिफल : मेष नयाँ व्यवसाय सुरु गर्ने अवसर, सिंहको रमाइलो यात्रा
आइतबार, पुस ६, २०८२
गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। काम बन्न समय लागे पनि सकारात्मक सङ्केत प्राप्त हुनेछ।
तपाईंको शनिबार कसरी बित्ला ?
शनिबार, पुस ५, २०८२
तपाईंले आफ्नो उत्तम व्यवहारमा हुन आवश्यक छ - किनभने आज आफ्नो प्रेमीलाई नराम्रो लाग्न धेरै केही हुनु पर्दैन। तपाईंको मुड नराम्रो भएकोले आफ्नो जोडीलाई नराम्रो लाग्न सक्छ।
कुन कुन राशिले प्रेम, खुशी र हर्षको वहार लिएर आए ?
शुक्रबार, पुस ४, २०८२
आज तपाईं र तपाईंको जोडीले साँच्चै राम्रो खाना वा पेय लिनु हुनेछ, जसले स्वास्थ्यमा केही समस्या आउन सक्छ।
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
बिहीबार, पुस ३, २०८२
व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्य फाइदा हुनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मेहनतले राम्रै प्रतिफल दिलाउनेछ।
आजको राशिफल : मेहनतको फल, भाग्यको साथ र सम्बन्धमा नयाँ ऊर्जा
मंगलबार, पुस १, २०८२
आज २०८२ पौष १ गते मंगलबार । आजको दिन ग्रह–नक्षत्रको प्रभावले धेरै राशिका लागि मेहनतको प्रतिफल, आर्थिक अवसर र पारिवारिक सहयोग लिएर आएको छ।
साताको लोकप्रिय

