आजको राशिफल : अवसरको वर्षा, तर भावनात्मक सन्तुलन गुमे जोखिम
आइतबार, वैशाख ६, २०८३
आजको दिन धेरै राशिका लागि अवसर, आम्दानी र सामाजिक प्रतिष्ठा बढ्ने संकेत बोकेर आएको छ । तर, यही अवसरबीच भावनात्मक असन्तुलन, हतार निर्णय र अनावश्यक हस्तक्षेपले समस्या निम्त्याउन सक्ने चेतावनी पनि देखिन्छ । त्यसैले आजको दिन सफल बनाउन विवेक, संयम र सन्तुलित व्यवहार मुख्य आधार बन्नेछ ।
आजको राशिफल: कुन राशिकालागि कस्तो छ योग ?
शनिबार, वैशाख ५, २०८३
आज २०८३ बैशाख ५ गते शनिबार‚ तद्अनुसार १८ अप्रिल २०२६ । आजको दिन तपाईंको जीवनमा उत्साह, सफलता र आत्मिक सन्तुष्टि ल्याउने सङ्केतसहित आएको छ। जुनसुकै राशि भए पनि आजको राशिफलले केही न केही सन्देश अवश्य बोकेको छ । कसैका लागि पदोन्नतिको मौका त कसैका लागि पारिवारिक मेलमिलापको सङ्केत लिएर आएको...
आजको राशिफल: अवसरको ढोका खुल्दै, तर निर्णयमा संयम आवश्यक
शुक्रबार, वैशाख ४, २०८३
वृश्चिक : आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ। पैत्रिक सम्पत्तिको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ। समग्र स्वास्थ्य राम्रो हुनेछ तर यात्रा व्यस्त र तनाउपूर्ण साबित हुनेछ।
आजको राशिफल : आजको दिन सफलता, संवेदनशीलता र सम्बन्ध सन्तुलनको परीक्षा
बिहीबार, वैशाख ३, २०८३
आजको राशिफलले स्पष्ट संकेत गर्छ कि सफलता मात्र मेहनतबाट होइन, भावनात्मक सन्तुलन र व्यवहारिक बुद्धिबाट पनि प्राप्त हुन्छ । धेरै राशिका लागि अवसरका ढोका खुल्नेछन्, तर त्यहीसँगै सम्बन्ध, स्वास्थ्य र निर्णय क्षमतामा सावधानी अपनाउनुपर्ने अवस्था पनि देखिन्छ ।
आजको राशिफल: अवसर, प्रेम र चुनौतीबीच सन्तुलन खोज्ने दिन
बुधबार, वैशाख २, २०८३
आज २०८३ वैशाख २ गते बुधबार । आजको दिन अधिकांश राशिका लागि अवसर र चुनौतीको मिश्रण लिएर आएको छ । मेहनत, धैर्यता र सही निर्णयले सफलता हात पार्न सकिने संकेत देखिन्छ भने भावनात्मक सन्तुलन राख्नु पनि उत्तिकै आवश्यक छ ।
नयाँ वर्षको पहिलो दिन कस्तो छ तपाईंको राशिफल ?
मंगलबार, वैशाख १, २०८३
तपाईंको मनमा भएको कुरा भन्न नडराउनुहोस्। आफ्नो जोडीको स्वास्थ्य केही खराब हुन सक्छ।
आजको राशिफल : धन, अवसर र सम्बन्धमा नयाँ मोड, कसको भाग्य कति चम्कियो ?
सोमबार, चैत ३०, २०८२
वृष : टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ । जीवन रमाइलो पार्न आफ्नो आकांक्षाहरूको जाँच गर्नुहोस् ।
आजको राशिफल: कुन राशिकालागि कस्तो छ योग ?
आइतबार, चैत २९, २०८२
मेष
साथीभाईसंगको सम्बन्धमा सुधार आउनेछ ।
आजको राशिफल: प्रेम, द्वन्द र सम्बन्धहरू कुन राशिको कस्तो हुनेछ ?
शनिबार, चैत २८, २०८२
व्यापार व्यवसायमा प्रशस्त फाइदा हुने योग रहेकोछ । दाम, नाम, इनाम हात पर्ने बेला छ । श्रमको उचित मूल्यांंकन हुनेछ । पढाइमा पनि प्रगति हुने समय छ ।
आजको राशिफल : मेहनतको फल, प्रेमको मिठास र अवसरको वर्षा तर कसको दिन कति बलियो ?
शुक्रबार, चैत २७, २०८२
वृष : नयाँ कामको थालनी गर्ने मौका मिल्नेछ । साथीभाईसंगको रमाइलो भेटघाटमा मन खुसि रहनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ ।
आजको राशिफल : सफलता, प्रेम र आर्थिक अवसरको संगम, आज कसको भाग्य कति बलियो?
बिहीबार, चैत २६, २०८२
आज २०८२ चैत्र २६ गते बिहीबार । आजको दिन धेरै राशिका लागि सफलता, नयाँ अवसर र सम्बन्धमा मिठास ल्याउने संकेत लिएर आएको छ । केही राशिहरूले व्यापार, रोजगारी र लगानीबाट राम्रो लाभ पाउने देखिन्छ भने केहीका लागि प्रेम र पारिवारिक सम्बन्ध अझ बलियो बन्ने योग छ ।
आजको राशिफल : अवसर र चुनौतीसँगै प्रेम, प्रगति र सावधानीको संकेत
बुधबार, चैत २५, २०८२
मकर : बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ । व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ । सामाजिक जीवनको भन्दा स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ। लामो अवधिको दृष्टिले लगानी गरिनु आवश्यक छ।
चुनौतीबीच अवसरको संकेत : आजको राशिफलले देखायो सफलता र सावधानीको बाटो
मंगलबार, चैत २४, २०८२
आज २०८२ चैत्र २४ गते मंगलबार । आजको दिन ग्रह-नक्षत्रको चालले जीवनमा चुनौती र अवसर दुवैलाई सँगसँगै ल्याएको संकेत गरेको छ । केही राशिका लागि आर्थिक लाभ र सामाजिक प्रतिष्ठा बढ्ने सम्भावना देखिएको छ भने केहीले सम्बन्ध, स्वास्थ्य र निर्णयमा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।
साताको लोकप्रिय

