Harsamaya
माघ मसान्तसम्म वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब घाटा
माघ मसान्तसम्म वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब घाटा सबैभन्दा ठूलो व्यापार साझेदार भारतसँग मात्र नेपालले यो अवधिमा रु चार खर्ब ९८ अर्ब ३४ करोड व्यापार घाटा व्यहोरेको विभागको तथ्याङ्कबाट देखिन्छ । चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा भारतबाट रु पाँच खर्ब ९६ अर्ब ३५ करोडको वस्तु आयात हुँदा रू ९८ अर्ब ७५ करोड बराबरको निर्यात भएको छ ।
मुलुकको कूल व्यापार घाटा सात खर्ब २३ अर्ब
मुलुकको कूल व्यापार घाटा सात खर्ब २३ अर्ब चालु आर्थिक वर्षको ६ महिनामा कूल वस्तु व्यापार घाटा चार दशमलव चार प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा दुई दशमलव ६ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही...
६ महिनामा सात खर्ब २३ अर्ब ५८ करोड १३ लाख व्यापार घाटा
६ महिनामा सात खर्ब २३ अर्ब ५८ करोड १३ लाख व्यापार घाटा गत आर्थिक वर्षको अर्ध वार्षिक समीक्षा अवधिको तुलनामा चालु आवको सोही अवधिमा आयात सात प्रतिशत र निर्यात ३१ दशमलव ७८ प्रतिशतले बढेको छ । त्यस्तै, व्यापार घाटा चार दशमलव ३८ प्रतिशतले बढेको छ । गत आवको अर्ध वार्षिक समीक्षा अवधिको तुलनामा चालु आवको सोही अवधिमा कूल वैदेशिक व्यापारमा निर्यातको योगदान...
Weather Update