Harsamaya
हेटौँडाबाट लागू औषध सहित  २ जना पक्राउ
हेटौँडाबाट लागू औषध सहित २ जना पक्राउ वीरगन्जबाट हेटौँडातर्फ जाँदै गरेको म १ प २१८ नम्बरको पर्यटक बसमा सवार करण र उपेन्द्रलाई शंका लागी सुरक्षा जाँच गर्दा करण रायले बोकेको झोलामा मोवाइल चार्जरभित्र लुकाएर ल्याएको अवस्थामा लागू औषध खैरो हेरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
६ किलो गाँजासहित मकवानपुरमा एक पक्राउ
६ किलो गाँजासहित मकवानपुरमा एक पक्राउ लागूऔषध गाजासहित एकजना पक्राउ परेका छन् । मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार मनहरी गाउँपालिका–९ मगरटोलबाट अवैध लागूऔषध गाँजा ६ किलोग्रामसहित सोही ५४ वर्षीय दुर्गाबहादुर मोक्तानलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । 
Weather Update