Harsamaya
ब्राउनसुगरसहित धनगढीबाट एक जना पक्राउ
ब्राउनसुगरसहित धनगढीबाट एक जना पक्राउ लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो। साथै प्रहरीले उनले प्रयोग गरेको सु.प.प्र.०१००९ प ७२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।
ब्राउनसुगर किन्न भारत पसेका चार जना यसरी समातिए झापामा
ब्राउनसुगर किन्न भारत पसेका चार जना यसरी समातिए झापामा लागुऔषध नियन्त्रण तथा कारबाही अभियान अन्तर्गत झापा प्रहरीले ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीले झापा गाउँपालिकाका दुई अलग स्थानबाट लागुऔषधसहित चार जनालाई पक्राउ गरेको हो।
Weather Update