Harsamaya
राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको विशिष्ट साधक सम्मान तीन स्रष्टालाई
राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको विशिष्ट साधक सम्मान तीन स्रष्टालाई पुरस्कृत एवं सम्मानित स्रष्टाहरूले आफ्नो मन्तव्य राख्दै स्रष्टाहरूको निवासमै पुगेर गरिने यो प्रकारको सम्मान नौलो र विशेष एवं तारिफयोग्य रहेको बताए ।
न्यायाधीश कालो मोसो प्रकरणः २८ दिनपछि छुटेका नेताहरूलाई बहुमतले गर्‍यो अभिनन्दन [भिडियो]
न्यायाधीश कालो मोसो प्रकरणः २८ दिनपछि छुटेका नेताहरूलाई बहुमतले गर्‍यो अभिनन्दन [भिडियो] कलोमोसो टोलीका सदस्य तथा पार्टीका केन्द्रीय सदस्य अभिनाश कुँवरले २४ दिने प्रहरी हिरासत र ४ दिने कारागार बसाईले धेरै कुरा सिकाएको बताउँदै भने, ‘हाम्रो बन्द पर्खालको बसाई उत्साहप्रद रह्यो, जनताको लागि कालो मोसो मात्रै हैन अपराधीहरुलाई त्यो भन्दा माथिको कारबाही गर्न तयार छौं ।’
साम्बासहित १० खेलाडीलाई इन्साइट भिजन स्कुल र राजधानी क्याम्पसको सम्मान
साम्बासहित १० खेलाडीलाई इन्साइट भिजन स्कुल र राजधानी क्याम्पसको सम्मान महिला फुटबलमा लगानी वृद्धि गर्नुपर्ने उल्लेख गर्दै वडाध्यक्ष  महर्जनले भने, ‘महिला टिमले थोरै लगानीमै देशको लागि उत्कृष्ट प्रदर्शन गरेका छन् । त्यसैले उनीहरू हाम्रो समाजका हिरो हुन् । हामीले खेलाडीलाई उत्साहित बनाउनका लागि खेलकुदमा थप लगानी गर्नु आवश्यक छ ।’
तीन स्रष्टालाई 'वानिरा सम्मान' : रामकुमार पाँड, शशि शाह र कृष्ण बाउसे पुरस्कृत 
तीन स्रष्टालाई 'वानिरा सम्मान' : रामकुमार पाँड, शशि शाह र कृष्ण बाउसे पुरस्कृत  नेपाली भाषा, साहित्य र चित्रकलामा अतुलनीय योगदान पुर्‍याउने तीन स्रष्टा ‘वानिरा फाउन्डेसन’को विशेष सम्मानबाट सम्मानित भएका छन्। वानिरा फाउन्डेसनले कार्यक्रम गरि वरिष्ठ प्राध्यापक रामकुमार पाँड, कलाकार शशि शाह र कवि कृष्ण बाउसेलाई पुरस्कार प्रदान गरिएको हो।
हलगोरु पाल्ने किसानलाई सम्मान
हलगोरु पाल्ने किसानलाई सम्मान यहाँको सन्धिखर्क नगरपालिका- १ वडा कार्यालयले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन रकमसहित सम्मान गरेको छ ।
Weather Update