Harsamaya
एसएसपीहरुकाे सरुवा काे कहाँ (सूचीसहित)
एसएसपीहरुकाे सरुवा काे कहाँ (सूचीसहित) नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा गरिएको छ । नेपाल सरकार, गृह मन्त्रालयले शुक्रबार एसएसपीहरूको सरुवा निकालेको हो । जस अन्तर्गत ओम बहादुर रानाको अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखामा सरुवा भएको छ ।
यी हुन् बारा, पर्सा र रुपन्देही जान शक्तिकेन्द्र धाइरहेका र आइजिपी कुँवरको भरोसा गरिरहेका एसपी
यी हुन् बारा, पर्सा र रुपन्देही जान शक्तिकेन्द्र धाइरहेका र आइजिपी कुँवरको भरोसा गरिरहेका एसपी प्रहरी प्रधान कार्यालयले पुस २९ गते २५ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गर्‍यो। बढुवा सिफारिसमा परेका प्रहरी उपरीक्षकहरूलाई मंगलबार (भोलि) नभए बुधबार (पर्सी) दर्ज्यानी चिन्ह प्रदान गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
Weather Update